काठमाडौं– एक पटक भ्रष्टाचारको मुद्दा खेपेर निलम्बनमा परेका सहसचिव वीरेन्द्रदेव भारती फेरि भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा फर्किएका छन्।...