सर्लाही– बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सर्लाही ४ मा रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहले मतान्तर बढाइरहेका छन् ।
उनले ४ हजार ४९६ मत ल्याएका छन् ।
पछिल्लो मतगणनाअनुसार कांग्रेस सभापति गगनकुमार थापाले २ हजार ५३० मत ल्याएर सिंहलाई पछ्याइरहेका छन् ।
त्यस्तै नेकपा एमालेका अमनिस कुमार यादवले ६४३ मत ल्याएका छन् ।
प्रतिक्रिया