+
Search

ताजा अपडेट +

पपुलर +

संसद् पुनर्स्थापना भएपछि रामकुमारी झाँक्रीले भनिन् : तानाशाही कदमको अन्त्य

पालिका लाइभ
२०७७ फाल्गुन ११, मंगलवार

काठमाडौं- नेकपाकी नेतृ रामकुमारी झाँक्रीले संसद् पुनर्स्थापनाले तानाशाही कदमको अन्त्य भएको बताएकी छन्।

आज दिउँसो सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला गरेपछि खुसी हुँदै नेतृ झाँक्रीले सामािजक सञ्जालमार्फत प्रतिक्रिया व्यक्त गरेकी हुन्।

‘स्वेच्छाचारी शासकको असंवैधानिक कदम सच्याउन, लोकतन्त्र र संविधानको रक्षाका लागि संसद् पुनर्स्थापना अनिवार्य थियो,’ उनले लेखेकी छन्, ‘यो पुनर्स्थापनाले स्वेच्छाचारी तानाशाही कदमको अन्त्यसँगै समग्र जनताको सम्मान गरेको छ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ