+
Search

ताजा अपडेट +

पपुलर +

चितवन–३ : रास्वपाकी गौतम दोब्बर बढी मतान्तरले अघि

पालिका लाइभ
२०८२ फाल्गुन २२, शुक्रबार

काठमाडौं- चितवन क्षेत्र नम्बर ३ मा रास्वपा उम्मेदवार सोविता गौतम दोब्बर भन्दा बढी मतान्तरले अग्रता लिएकी छिन् ।

पछिल्लो विवरण अनुसार, गौतमले १७ हजार ८५१ मत प्राप्त गरेकी छिन् ।

दोस्रो स्थानमा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहाल छिन् ।

उनले ८ हजार ३७ मत प्राप्त गरेकी छिन् ।

त्यस्तै, नेपाली कांग्रेसका टेकप्रसाद गुरुङले २ हजा १३९, एमालेका शंकर थपलियाले २ हजार ७ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ