+
Search

ताजा अपडेट +

पपुलर +

बाबुराम भट्टराईको प्रश्न : दिल्लीबाट काठमाडौंले कहिले सिक्ने?

पालिका लाइभ
२०७७ फाल्गुन १५, शनिबार

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भारतको राजधानी दिल्लीको हरियालीयुक्त सहर देखाउँदै काठमाडौंवासीलाई प्रश्न गरेका छन्।

उपचारका क्रममा डा. भट्टराई केही दिनदेखि दिल्लीमा छन्। त्यस क्रममा उनले त्यहाँको हराभरा सहरको तस्बिर सामाजिक सञ्जालमा राख्दै काठमाडौंलाई यस्तो बनाउनेबारे कहिले सोच्ने भनेर प्रश्न गरेका हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ