काठमाडौं- सरकारले रक्षा सचिव सुमनराज अर्याललाई मुख्यसचिवमा बढुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वरिष्ठताका आधारमा अर्याललाई मुख्यसचिवमा बढुवा गर्ने...