+
Search

ताजा अपडेट +

पपुलर +

पालिका लाइभ

खोजमूलक, सकारात्मक तथा विकासवादी समाचार, सूचना र विचारले पाठकहरूमा आशा, विश्वास र सकारात्मक भावनाको विकास गराई नेपाली समाज, सभ्यता, संस्कृतिको विकासमा योगदान पुर्‍याउने उद्देश्यले मुनाफा वितरण नगर्ने कम्पनीको रूपमा पालिका लाइभको स्थापना गरिएको हो।

लेखकबाट

लाप्राक पुनर्निर्माण चाँडै सम्पन्न गर्न एनआरएनएलार्इ पुर्ननिर्माण प्राधिकरणकाे आग्रह

काठमाडौं- गोरखाको लाप्राकमा  गैरआवासीय नेपाली संघ (एनआरएनए)ले बनाइरहेको एकीकृत नमूना वस्तीको पुनर्निर्माणको पछिल्लो अवस्था तथा त्यहाँ संचालन गर्न संभव आयआर्जनका कार्यक्रमबारे राष्ट्रिय...

२०७५ भाद्र १९, मंगलवार

भूकम्पबाट क्षतिग्रस्त सम्पदा पुनर्निर्माणमा प्राचीन र ऐतिहासिक महत्व कायम राख्न आवश्यक : ज्ञवाली

काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशीलले भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरुको पुनर्निर्माणमा प्राचीन शैली र ऐतिहासिक महत्वलाई कायम राख्न आवश्यक भएको...

२०७५ भाद्र १८, सोमबार

गोरखाका दुई गर्भवती महिलाको हेलीकोप्टरबाट उद्धार

गोरखा– जिल्लाको धार्चे गाउँपालिका वडा न ६ काशिगाउँका दुई गर्भवती महिलाको मंगलबार विहान सिम्रीक हेलीकोप्टर मार्फत उद्धार गरिएको छ ।...

२०७५ भाद्र १७, आईतवार

ऊर्जामन्त्री भन्छन् – ‘बुढीगण्डकी आयोजना प्रभावितलाई यसै वर्षभित्र मुआब्जा वितरण सकिन्छ’

काठमाडौं- ऊर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुनले बुढीगण्डकी जलाशयुक्त आयोजना प्रभावित घर परिवारको मुआब्जा वितरण यसैवर्ष भित्र सक्ने बताएका छन्। नागरिकहरुको...

२०७५ भाद्र १६, शनिबार

‘विदेशी डोनर’को रकममा पद्धतिको ‘ब्रमलुट’

गोरखा- ‘नेपाल सिआरएस कम्पनी’ नामक एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आर्थिक सहयोगमा गोरखाको एक गैर सरकारी संस्थाले '' मच्चाएको छ ।...

२०७५ भाद्र १५, शुक्रबार

बिम्स्टेकले हिमाललाई समुद्रसम्म जोड्ने काम गरेको छ : प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेक सम्मेलनले हिमाललाई समुद्रसम्म जोड्ने काम गरेको बताएका छन्। काठमाडौंमा आजदेखि सुरु भएको सम्मेलनको उद्घाटन...

२०७५ भाद्र १४, बिहीबार

​प्रधानमन्त्रीले संसदमा भने – ‘संसदबाट जनतालाई भ्रम छर्नु बाञ्छनीय हुँदैन’

काठमाडौँ - प्रधानमन्त्री केपी शर्माले कृतिम मूल्य बढाउनेविरुद्ध सरकारले कारवाहीको कदम चालिरहेको बताएका छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका...

२०७५ भाद्र १३, बुधबार

बिमस्टेक सम्मेलनमा सहभागी हुन आएका विशिष्ठ पाहुनाका लागि स्कर्टिङ गरिरहेको प्रहरीको बाइक दुर्घटनामा

काठमाडौं- बिमस्टेक सम्मेलनमा सहभागी हुन आइपुगेका विशिष्ठ पाहुनाका लागि स्र्कटिङ गरिरहेको प्रहरीको बाईक दुर्घटना भएको छ । भूटनाका अन्तरिम सरकारका प्रमुख...

२०७५ भाद्र १३, बुधबार

एसिया कप छनोट : ओमानसँग नेपाल सात विकेटले पराजित

काठमाडौं– एसिया कप छनोटको पहिलो खेलमा नेपालले लज्जापद हार बेहोरेको छ। एक दिवसिय मान्यताप्राप्त नेपाललाई ओमानले ७ विकेटले पराजित गर्‍यो।...

२०७५ भाद्र १३, बुधबार

प्रचण्ड भन्छन् – ‘निर्माण व्यवसायीको सिन्डिकेट सहजै तोड्न सकिन्छ’

चितवन– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पछिल्लो समय महिला हिंसा अत्याधिक बढेको बताएका छन्। निर्माण व्यवसायी संघ...

२०७५ भाद्र १३, बुधबार

मालिकामा यस्तो देखिइन् कर्णालीकी छोरी कमला !

काठमाडौँ- रेखा थापा अभिनित तथा निर्देशित चलचित्र मालिकाको दोस्रो गीत सार्वजनिक गरिएको छ । आस्था राउतको स्वर रहेको उक्त गीतमा...

२०७५ भाद्र ११, सोमबार

गायिका अधिकारीले ल्याइन् नाचौँ नाचौँ लाग्ने तीज गीत ‘क्यारम मायालाई’ (भिडियो सहित)

काठमाडौँ – लोकप्रिय गायिका सुनिता अधिकारीले तीजको कोसेली बजारमा ल्याएकी छिन् ।पानको मिसीको सफलतापछि आफ्नो आठौँ गीतका रूपमा उनले क्यारम्...

२०७५ भाद्र ११, सोमबार

छाला सुन्दर बनाउने सरल उपाय

प्रत्येक दिनको भागदौडपूर्ण जिन्दगी र बढ्दो उमेरको प्रत्यक्ष प्रभाव हाम्रो सौन्दर्यमा पनि पर्न थाल्दछ । यसको करण समय अगाबै बूढो...

२०७५ भाद्र ११, सोमबार

सम्बन्ध बिग्रदै छ भन्ने कसरि थाहा गर्ने?

सामान्य भनाइ छ, टकराव वा खटपट सम्बन्धको एक् पाटो हो । यसलाई हरेक सम्बन्धको एक अभिन्न अंगको रुपमा लिन सकिन्छ...

२०७५ भाद्र ११, सोमबार

जनताको जीवनस्तरमाथि उठाउन प्रतिवद्ध भएर लाग्न जनप्रतिनिधिलाई सभामुखकाे निर्देशन

काठमाडौं– प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले जनप्रतिनिधिहरुलाई जनताको जीवनस्तरमाथि उठाउन प्रतिवद्ध भएर लाग्न आग्रह गरेका छन् । सभामुख महराले समृद्धिका लागि...

२०७५ भाद्र ११, सोमबार

दिनेश र सिमाको मौलिक तिज कोशेली ‘पाउजु बरिलै….'(भिडियो सहित)

गाेरखा- लोकप्रिय गायक तथा मोडल दिनेश थापा र गायिका सिमा भण्डारीको मौलिक तिज कोशेली ‘पाउजु बरिलै…’ भर्खरै बजारमा आएको छ...

२०७५ भाद्र ११, सोमबार

साउदीमा गैरआवासीय नेपाली संघ अल कासिमको तेस्रो अधिबेशन सम्पन्न

साउदी अरब स्थिति गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अल कासिमको तेस्रो अधिबेशनले २०१८-२०को लागि निवर्तमान सचिब रम्जानदिन मियाको अध्यक्षतामा...

२०७५ भाद्र ११, सोमबार

नेपाली सुरक्षाकर्मी- विदेशमा अब्बल स्वदेशमा निर्बल !

नेपाली सुरक्षाकर्मी र सुरक्षा निकायले निर्वाह गरेका सफलता र बहादुरीका उदाहरण पर्याप्त छन्, सैन्यबलमा निकै अब्बल मानिएका मुलुकले समेत नेपाली...

२०७५ भाद्र ११, सोमबार

ड्रिम गर्ल’को दोस्रो गीत ‘फूल टिपेर’ सार्वजनिक

चलचित्र ‘ड्रिम गर्ल’को दोस्रो गीत सार्वजनिक भएको छ । ‘फूल टिपेर’ बोलको सार्वजनिक गीतमा संगीतकार अर्जुन पोखरेलको संगीत तथा स्वर...

२०७५ भाद्र ११, सोमबार

सरकारले हचुवाको भरमा निःशुल्क शिक्षाको घोषणा गर्नु गलतः गगन थापा

काठमाडाैँ– नेपाली कांग्रेसका नेता गगन थापाले हतारोमा विधेयक ल्याउने काम नगर्न सरकारलाई आग्रह गरेका छन् । नेता थापाले सरकारले ल्याएको...

२०७५ भाद्र ११, सोमबार

गाइजात्रा रमाइलो साँझ सम्पन्न

गोरखा - गाइजात्रा पर्वलाइ लक्षित गरी गोरखामा गाइजात्रा रमाइलो साँझ २०७५ तथा बिविध सांस्कृतिक कार्यक्रम भएको छ । लियो क्लब...

२०७५ भाद्र ११, सोमबार