+
Search

ताजा अपडेट +

पपुलर +

पालिका लाइभ

खोजमूलक, सकारात्मक तथा विकासवादी समाचार, सूचना र विचारले पाठकहरूमा आशा, विश्वास र सकारात्मक भावनाको विकास गराई नेपाली समाज, सभ्यता, संस्कृतिको विकासमा योगदान पुर्‍याउने उद्देश्यले मुनाफा वितरण नगर्ने कम्पनीको रूपमा पालिका लाइभको स्थापना गरिएको हो।

लेखकबाट

खानेपानीको समस्या सुल्झाउन नयाँ योजना

काठमाडाैँ- खानेपानी मन्त्रालयले खानेपानी संकलन गर्न आधा घण्टा भन्दा बढी समय लाग्ने घर परिवार र समुदायको पहिचान गरी विवरण संकलन अभियान...

२०७५ भाद्र २५, सोमबार

मूख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

गोरखा- जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । आइतबार एक कार्यक्रमका बिच गोरखा जिल्ला अदालतका न्याधिश बसन्तराज पौडेलले...

२०७५ भाद्र २५, सोमबार

‘छक्का पन्जा ३’को ‘उमेर ढल्किन्छ’ गीत सार्वजनिक

काठमाडाैँ- गीतसंगीतको मामालामा चर्चामा रहेको चलचित्र ‘छक्का पन्जा ३’को दोश्रो गीत ‘फेरि उमेर ढल्कन्छ, पछि कालै पल्कन्छ’ सार्वजनिक भएको छ ।...

२०७५ भाद्र २५, सोमबार

तत्काल मन्त्रीहरु फेरबदलको कुनै सम्भावना छैन- गृहमन्त्री थापा

गाेरखा- गृहमन्त्री रामबहादुर थापाले तत्काल कुनैपनि मन्त्रीहरु फेरबदलको हने सम्भवना नरहेको दावी गरेका छन् । प्रेस संगठन नेपाल गोरखा शाखाले आज...

२०७५ भाद्र २३, शनिबार

गाेरखा पुगेर गृहमन्त्रीले भने- समाजवाद निर्माण गरिछाड्छौ

गोरखा- गृहमन्त्री रामबहादुर थापाले जसरी पनि समाजवाद ल्याउने बताएका छन् । गोरखाको पालुङटार स्थित आँपपिपलमा आयोजित सहिद सुरेश वाग्ले र...

२०७५ भाद्र २३, शनिबार

सामागाउँबाट काठमाडौं आउँदै गरेको अल्टिच्युड एयरको हेलिकप्टर धादिङमा दुर्घटना

गोरखा- उत्तरी गोरखाको सामागाउँबाट काठमाडौं आउँदै गरेको अल्टिच्युड एअरको हेलिकप्टर दुर्घटनामा परेको छ । मनासलु क्षेत्रमा पर्यटकहरू छाडेर फर्किँदै गरेको कल...

२०७५ भाद्र २३, शनिबार

गृहमन्त्री भन्छन् ‘सार्वजनिक पदधारण गरेका व्यक्तिको विवरण सार्वजनिक गर्दैछौ’

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले गोपनियताको नाममा अपराधिक गतिविधिलाई संरक्षण गर्न सरकारले नदिने बताएका छन् । गृहमन्त्री थापाले सार्वजनिक पद धारण...

२०७५ भाद्र २२, शुक्रबार

उमा भुजेललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले नेकपा विप्लव समूहका नेतृ उमा भुजेललाई थुनामुक्त गर्न आदेश दिएको छ । भुजेललाई १२ भदौमा बालाजुबाट पक्राउ...

२०७५ भाद्र २२, शुक्रबार

नेपालले अब चीनका सबै बन्दरगाह प्रयोग गर्न पाउने

काठमाडौं- नेपालले चीनका सबै बन्दरगाह प्रयोग गर्न पाउने भएको छ । सन् २०१६ मा भएको पारवाहन सम्झौताअनुरुप नेपाल र चीनको...

२०७५ भाद्र २२, शुक्रबार

प्रचण्ड-अोलीबिरुद्ध यसरी खनिए झलनाथ: भन्छन्-न्याय नपाए नेकपामा जानू !

काठमाडाैं- पार्टी एकताका क्रममा आफूलाई अपमान गरिएको भन्दै आक्रोषित बनेका झलनाथ खनाल अझै सन्तुष्ट बन्न सकेका छैनन् । तत्कालिन माओवादी...

२०७५ भाद्र २२, शुक्रबार

प्रधानमन्त्री ओलीकाे कर्मचारीलाई आग्रह- घरदैलोमै पुगेर सेवा दिनुहोस्

काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले १५औँ निजामती सेवा दिवसका अवसरमा शुभकामना दिँदै एक्काइसाैँ शताब्दीमा नागरिकका अपेक्षा सम्बोधनका लागि घरदैलोमा गुणस्तरीय सेवा...

२०७५ भाद्र २२, शुक्रबार

हिमानीक ट्रष्टले बनाएको विद्यालय भवन पूर्व रानी कोमलद्वारा हस्तान्तरण

पालुङटार (गोरखा)-  विनाशकारी भुकम्पकाे केन्द्रबिन्दु गाेरखाका अझैपनि करिव २५० वटा विद्यालय भवन निर्माणमा स्राेथ अभाव भईरहेकाे समयमा पालुङटार नगरपालिका-५, गाेरखाकाे भवानी...

२०७५ भाद्र २१, बिहीबार

भुटान विरुद्ध नेपालको सानदार जित, सेमिफाइनल सम्भावना कायमै

काठमाडौं - बंगलादेशकमा जारी साफ च्याम्पियानसिफमा नेपालले पहिलो जित दर्ता गरेको छ । नेपालका लागि पहिलो गोल अनन्त तामाङले गोल...

२०७५ भाद्र २१, बिहीबार

शिक्षक सेवा आयोगको परीक्षा दिँदै हुनुहन्छ ? त्यसो भए होस् गर्नुस्

शिक्षक सेवा आयोगले यसपटकदेखि फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाइने व्यवस्था गरेको छ । यही असोज ११ गतेदेखि हुने शिक्षकको...

२०७५ भाद्र २१, बिहीबार

नेपालबाट ९ हजार मेगावाट विजुली खरिद गर्ने बंगलादेशको याेजना

ढांका– बंगलादेश सरकारले नेपालबाट ९ हजार मेगावाट बिजुली खरिद गर्ने योजना सार्वजनिक गरेको छ। उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन बंगलादेश...

२०७५ भाद्र २१, बिहीबार

सबै भूकम्प पीडितलाई यसै वर्ष पूरै अनुदान, पुनर्निर्माणको काम स्थानीय तहबाट

काठमाडाैँ- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका निजी आवास लगायतका भौतिक संरचनाहरुको पुनर्निर्माणलाई थप सहज र छरितो बनाउन भूकम्प प्रभावित क्षेत्रका...

२०७५ भाद्र २१, बिहीबार

भुकम्पले बनाएको नेपाली समाज निर्वाचनले ध्वस्त

०७२ वैसाख १२ र २९ गते गएको विनाशकारी भुकम्प पश्चात नेपाली समाजमा छाएको मित्रता अनि सहिष्णुताले वास्तवमा भन्ने हो भने...

२०७५ भाद्र २१, बिहीबार

धार्चे गाउँपालिकाका हरेक वडाहरुमा ‘वाईफाई’

गाेरखा- इन्टरनेटको सहज पहुँचका लागि धार्चे गाउँपालिकाले वडाहरुमा वाईफाई जडान शुरु गरेको छ । गाउँपालिकाले छुट्टाएको २३ लाखको बजेटबाट लाप्राक, माछीखोला,...

२०७५ भाद्र २१, बिहीबार

दरौँदी नदिमा अब व्यवसायिक ‘¥याफ्टिङ’

गोरखा - गोरखामा व्यवसायिक ¥याफ्टिङ सुरु भएको छ । दरौँदी नदिमा गत वर्ष सम्भाव्यता अध्ययन गरेको रोट्याक्ट क्लव अफ गोरखा...

२०७५ भाद्र २१, बिहीबार

फेरि बढ्याे पेट्राेलियम पदार्थकाे मूल्य

काठमाडाैं- नेपाल आयल निगमले पुन: पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। पेट्रोलमा १, डिजेल र मट्टितेलमा ३ तथा ग्यासमा २५...

२०७५ भाद्र २१, बिहीबार

पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक बस्दै

काठमाडाैं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक बिहीबार बस्दै छ। प्रधानमन्त्री अध्यक्ष रहेको प्राधिकरणको यो सबैभन्दा उच्च तहको समिति हो।...

२०७५ भाद्र २१, बिहीबार