+
Search

ताजा अपडेट +

पपुलर +

पालिका लाइभ

खोजमूलक, सकारात्मक तथा विकासवादी समाचार, सूचना र विचारले पाठकहरूमा आशा, विश्वास र सकारात्मक भावनाको विकास गराई नेपाली समाज, सभ्यता, संस्कृतिको विकासमा योगदान पुर्‍याउने उद्देश्यले मुनाफा वितरण नगर्ने कम्पनीको रूपमा पालिका लाइभको स्थापना गरिएको हो।

लेखकबाट

माेडेल गाैतम पाेखरेले ल्याए ‘पर्देशी छाेरा’

गाेरखा- माेडेल गाैतम पाेखरेल अब संगितकार क्षेत्रमा प्रवेश गरेका छन् । उनले 'पर्देशी छाेरा' नामक गित एल्बमका साथ यस क्षेत्रमा प्रवेश...

२०७५ कार्तिक ११, आईतवार

२४ औं राष्ट्रिय कण्डम दिवस : तनहुँमा वितरण गरियाे १२ हजार कण्डम

दमौली- २४ औं राष्ट्रिय कण्डम दिवसको उपलक्ष्यमा तनहुँको सदरमुकाम दमौलीबाट शनिबार कण्डम वितरण गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय तनहुँ...

२०७५ कार्तिक १०, शनिबार

काऊली बुढीलाई दशै तिहारको बेलामा गाेरखाका ढकालले दिए यस्तो चिनो

काठमाडाैँ- गोरखा पालुङ्गटारका नव गायक कविराज ढकालको 'ए परदेशी कान्छो' बोलको दशैतिहार गित सार्वजनिक भएको छ | कविराज ढकालको उत्कृष्ट शब्द...

२०७५ कार्तिक १०, शनिबार

ऋषि कट्टेल भन्छन्- ‘ओली–प्रचण्ड विसर्जनवादी हुन, अब बैद्य र विप्लवसँग एकता गर्छौं’

काठमाडौ- नेपाल कम्युष्टि पार्टीका अध्यक्ष ऋषि कट्टेलले ओली–प्रचण्ड विसर्जनवादी भएकाले अब वैद्य र विप्लवसँग पार्टी एकता गर्ने घोषणा गरेका छन्...

२०७५ कार्तिक १०, शनिबार

नेपाल–मलेसिया श्रम सम्झौता : मानव संशाधनमन्त्री आइतबार आउँदै, रोजगारी खुल्न केही समय लाग्ने

काठमाडौं-  नेपाल र मलेसियाबीचको श्रम सम्झौतामा हस्ताक्षर गर्न मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरान आइतबार नेपाल आउने भएका छन्। दुई देशका...

२०७५ कार्तिक १०, शनिबार

मादल बनाउने पेशाबाट मनग्य आम्दानी, भन्छन् ‘बनाउन सके नबिक्ने भन्ने नै छैन’

गोरखा- गोरखा नगरपालिका–१२ स्थित दशकिलोका कुलु समुदायले मादल बनाएर बिक्री गरी मनग्य आम्दानी गर्दै आएका छन् । कुलु समुदायका चार घरपरिवारले...

२०७५ कार्तिक ९, शुक्रबार

अध्यागमन सुधार गर्न गृहमन्त्री थापाको निर्देशन

काठमाडाैँ- गृहमन्त्री रामबहादुर थापा 'बादल'ले अध्यागमन विभागका काम कारवाही थप व्यवस्थित र सुधार गर्न निर्देशन दिएका छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन...

२०७५ कार्तिक ९, शुक्रबार

कर्मचारीको विवरण पठाउन तीन दिने निर्देशन

काठमाडौं-सरकारले सबै जिल्ला समन्वय समितिलाई स्थानीय तहमा कार्यरत कर्मचारीको सम्पूर्ण तथ्यांक तीन दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ । जिल्ला...

२०७५ कार्तिक ९, शुक्रबार

चङ्गा चेटको ३ पोस्टर सार्वजनिक

काठमाडौ- फिल्म ‘चङ्गा चेट’ कार्तिक १६ गतेबाट देशभर प्रर्दशनमा आउदै छ । यस फिल्मको सेन्सर पास भएसँगै ३ पोस्टर पनि...

२०७५ कार्तिक ९, शुक्रबार

नेपालको जलविद्युतमा खुलेर लगानी गर्न विदेशी लगानीकर्तालाई मन्त्री पुनको आग्रह

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले नेपालको जलविद्युत विकासमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गरेका छन् । सर्बियामा...

२०७५ कार्तिक ९, शुक्रबार

के हो श्रीपेच ?

प्रेमबहादुर शाही नेपालमा जुन सयममा राजतन्त्र थियो, त्यहि समयमा नेपालका राजाले गद्दी आरोहणका समयमा प्रयोग गर्ने पहिरन श्रीपेच हो ।...

२०७५ कार्तिक ८, बिहीबार

भट्टराई भन्छन् – ‘बिरालो बाँधेर श्राद्ध गरेझैं तीन महिना लगाएर केही प्रहरीलाई बर्खास्त गर्दैमा राज्यको दायित्व पूरा हुदैन’

काठमाडाैं– पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले एसपी दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई...

२०७५ कार्तिक ८, बिहीबार

निर्मला हत्या प्रकरण : एसपी बिष्ट र इन्सपेक्टर भट्ट सेवाबाट बर्खास्त

काठमाडौं– कञ्चनपुरकी १३ बर्षीय नाबालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणपछि निलम्बनमा परेका प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट र इन्स्पेक्टर...

२०७५ कार्तिक ८, बिहीबार

ट्‍विटर प्रयोगकर्ताहरूका लागि यस्तो नीति ल्याइदै

एजेन्सी- टि्वटरले आफ्नो यूजर पोलिसी (प्रयोगकर्ताहरूका लागि तयारी पारिएको नीति)मा परिवर्तन गर्ने तयारी गरेको छ। 'टर्म्स एन्ड सर्भिस' उल्लङ्घन गरेर ट्विट...

२०७५ कार्तिक ८, बिहीबार

सामसुङको ग्यालेक्सी ए नाइन एस सार्वजनिक, यस्ता छन् नयाँ फिचर्स

सामसुङले आफ्ना ग्यालेक्सी ए सिरिजको नयाँ फ्याब्लेट लञ्च गरेको छ । अक्टोबर २४ बुधबार चीनमा एक विशेष कार्यक्रमबीच सामसुङले ग्यालेक्सी...

२०७५ कार्तिक ८, बिहीबार

गोरखाको बिरूवाटारमा स्थानीयको पहलमा स्थापना भयो प्रहरी चौकी

गोरखा- पालुङटार नगरपालिका-७ च्याङ्ली विरुवाटारमा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ । गोरखा र तनहुँ जिल्लाको सिमाना भए पनि प्रहरी...

२०७५ कार्तिक ७, बुधबार

गोरखा नगरपालिकाको शहरी बिकास योजना तयार हुँदै

गोरखा- गोरखा  नगरपालिकाले यस आर्थिक बर्षमा आफ्नो लागि एकिकृत शहरी बिकास योजना निर्माण गर्ने भएको छ । एकिकृत शहरी बिकास...

२०७५ कार्तिक ७, बुधबार

म्याग्दीका छविलाल पाइजामगर इराकमा अलपत्र, घरफिर्ताका लागी पहल गर्न अपिल

काठमाडाैँ- वैदेशिक राेजगारकाे शिलशिलामा राम्राे तलव पाउने अाशामा भिजिट भिसामा इराक पुगेका म्याग्दीका छविलाल पाइजामगर विगत १ बर्षदेखि इराककाे सुलेमानीमा अलपत्रमा...

२०७५ कार्तिक ६, मंगलवार

नारायणकाजी श्रेष्ठ चीन र कम्बोडिया जाँदै

काठमाडाैँ- नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ आज चीन जाँदैछन् । चीनको ग्वाङझाओमा आयोजना गरिएको बेल्ट रोड इनिसिएटिभ (बीआरआई) को तीन...

२०७५ कार्तिक ६, मंगलवार

कागजात पेस गरेको २१ दिनमै भूकम्पपीडितलाई सस्तो ब्याजको ३ लाख ऋण

काठमाडौं- रकम अभावका कारण घर बनाउन नसकेका भूकम्पपीडितले आवश्यक कागजात पेस गरेको तीन सातामै न्यून ब्याजदरको ऋण पाउने भएका छन्। कर्जा...

२०७५ कार्तिक ६, मंगलवार

नेकपा नेता पौडेलको खुलासा ‘मन्त्रिमण्डल पुनर्गठन हुन्छ, प्रधानमन्त्री परिवर्तन हुँदैन’

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले अब बस्ने स्थायी समिति...

२०७५ कार्तिक ६, मंगलवार