+
Search

ताजा अपडेट +

पपुलर +

पालिका लाइभ

खोजमूलक, सकारात्मक तथा विकासवादी समाचार, सूचना र विचारले पाठकहरूमा आशा, विश्वास र सकारात्मक भावनाको विकास गराई नेपाली समाज, सभ्यता, संस्कृतिको विकासमा योगदान पुर्‍याउने उद्देश्यले मुनाफा वितरण नगर्ने कम्पनीको रूपमा पालिका लाइभको स्थापना गरिएको हो।

लेखकबाट

थाइल्याण्डमा दिवाकरसँगको हनिमुन ट्रिपमा अति बोल्ड दिपिका प्रसाई

काठमाडौ- एश्वर्य फिल्मबाट एकसाथ आफनो फिल्मी करियर सुरुवात गरेका जोडी हुन् नायिका दिपिका प्रसाई र निर्देशक दिवाकर भट्टराई । दिवाकरले...

२०७५ कार्तिक २०, मंगलवार

सांसद अधिकारीले गरे ४ करोड रकम बाँडफाड, भौतिक पूर्वाधार निर्माणमा विशेष जोड

गाेरखा- प्रतिनिधि सभा सदस्य हरिराज अधिकारीले स्थानिय पूर्वाधार बिकास साझेदारी कार्यक्रमको रकम बाँडफाड गरेका छन् । गोरखा क्षेत्र नम्बर १ बाट...

२०७५ कार्तिक २०, मंगलवार

सबै हिरो चाहिने भए काम गरे भैहाल्यो नी आँचल जी

काठमाडाैँ- अभिनेत्री आँचल शर्मा चुजी बनेकी हुन् कि फिल्म नपाएकी हुन् भनेर प्रश्न उब्जन थालेको छ । ब्ल्याक फिल्मपछि आँचलले कुनै...

२०७५ कार्तिक १९, सोमबार

भ्रष्टाचार गर्ने छुट कसैलाई छुनै : प्रमुख आयुक्त घिमिरे

नेपालगञ्ज- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचार गर्ने छुट कसैलाई नभएको बताएका छन् । आयोगको कार्यालय बुटवल, सम्पर्क...

२०७५ कार्तिक १८, आईतवार

राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्नेलाई पुरस्कृत गरिन्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय गौरवका आयोजनाका काममा गुणस्तरीयतासहित समयमै सम्पन्न गर्ने...

२०७५ कार्तिक १७, शनिबार

पिपिएल : काठमाडौंमाथि पोखरा पल्टन ४ विकेटले विजयी, सन्दीप लामिछानेसहित ४ खेलाडीलाई कारबाही

पोखरा – जारी पोखरा प्रिमियर लिग(पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत पोखरा पल्टन दोस्रो चरणमा पुगेको छ। शनिबार पोखरा रंगशालामा भएको समूह...

२०७५ कार्तिक १७, शनिबार

बलिउड अभिनेत्री सन्नी लियोनले अब नेपाली फिल्ममा अभिनय गर्ने

काठमाडाैँ– बलिउड अभिनेत्री सन्नी लियोनले अब नेपाली फिल्ममा अभिनय गर्ने भएकी छन् । ‘पासवर्ड’ नामको नेपाली फिल्ममा सन्नीले आफ्नो ‘डान्स...

२०७५ कार्तिक १७, शनिबार

प्रसाद ट्रेलरः विपिन र नम्रताको प्रेममा निश्चल बाधक

काठमाडौं– अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ स्टारर फिल्म ‘प्रसाद’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। दिनेश राउतको निर्देशन रहेको...

२०७५ कार्तिक १७, शनिबार

सय नयाँ पर्यटकीय गन्तव्य : मनकामना, गाेरखा दरबारसहित उत्तरी गाेरखाकाे चुम भ्याली सुचीमा !

गाेरखा- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विकासका लागि एक सय वटा नयाँ पर्यटकीय गन्तव्य छनोट गरको छ। मन्त्रालयले नेपाल...

२०७५ कार्तिक १५, बिहीबार

म्युजिक भिडियोको शुटिङ्गलाइ नेपाल आउदै मोडल पेमा

काठमाडाैँ- लामो समयदेखि बैदेशिक रोजगारीको शिलशिलामा हंगकंगमा रहेकी मोडल पेमा शेर्पा नयाँ म्युजिक भिडियो सुटिङ्गको लागि नेपाल आउने भएकी हुन्...

२०७५ कार्तिक १५, बिहीबार

नयाँ शक्तिको विश्लेषणः प्रधानमन्त्री ओली फुर्के र दम्भी, सरकार पतनको बाटोमा रहेको दाबी !

काठमाडौं- डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले आफ्नो राजनीतिक प्रतिवेदनमै प्रधानमन्त्री केपी शर्मा ओलीलाई फुर्के, गफाडी र दम्भी भन्दै...

२०७५ कार्तिक १४, बुधबार

सरकारविरुद्ध सडक संघर्ष गर्ने बाबुरामकाे चेतावनी

काठमाडाैँ- नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारविरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिएका छन्। संयोजक भट्टराईले...

२०७५ कार्तिक १४, बुधबार

कतारमा तयार भयो नेपाली सर्ट फिल्म ‘गुन्जन’ अब छिट्टै रिलिज हुने

गाेरखा- लामो समयदेखि दोहो कतारमा रही नेपालि गित संगीत र चलचित्र क्षेत्रमा निरन्तर लागि परिरहेका नेपालि युवाहरुले नयाँ सर्ट फिल्म...

२०७५ कार्तिक १४, बुधबार

सर्लाहीको रामनगरमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप,गोली लागेर एकको मृत्यु

काठमाडौं– सर्लाहीमा नेपाली कांग्रेस र नेकपाका कार्यकर्ताबीच झडप हुँदा गोली लागेर एक जनाको ज्यान गएको छ । सर्लाहीको रामनगर–४ का...

२०७५ कार्तिक १३, मंगलवार

बुढीगण्डकी डुबान क्षेत्र वरपर चक्रपथको ट्र्याक यसै वर्ष खन्ने तयारी

गोरखा- राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्र वरिपरि चक्रपथ निर्माणको प्रक्रिया शुरु भएको छ । गोरखा र...

२०७५ कार्तिक १३, मंगलवार

मनकामना केवलकारमा थपियो तिन ‘डिब्बा’, अब एक हजार यात्रुले सेवा पाउने

गोरखा- नेपालको पहिलो केबलकार कम्पनी मनकामना दर्शन प्रालिले आफ्नो क्षमता विस्तार गरेकाे छ । कुरिनटारमा सोमवार एक कार्यक्रमको आयोजना गरि संस्कृति,...

२०७५ कार्तिक १३, मंगलवार

रोजगारीका लागि मलेसिया जान डेढ लाख होइन, अब मात्रै ५८ सय भए पुग्छ

काठमाडौँ- वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपालीले अब ५८ सय रुपैयाँ मात्र खर्चिए पुग्ने भएको छ । नेपाल र मलेसिया...

२०७५ कार्तिक १३, मंगलवार

मनास्लु प्रवेश गर्न अब नेपालीले समेत शुल्क तिर्नुपर्ने

गोरखा- मनास्लु संरक्षण क्षेत्र प्रवेश गर्न अब स्वदेशीले पनि शुल्क तिर्नुपर्ने भएको छ । विदेशी नागरिकलाई मात्र प्रवेश शुल्क लिइँदै...

२०७५ कार्तिक १३, मंगलवार

राष्ट्रपतिको हातमा विश्वकप क्रिकेटको ट्रफी

काठमाडौँ – विश्व यात्रामा रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेट ट्रफीका बारेमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जानकारी लिएकी छन्...

२०७५ कार्तिक १२, सोमबार

रियल मड्रिडको पोष्टमा बार्सिलोनाको कीर्तिमानी ५ गोल, स्वरेजको ह्याट्रिक

काठमाडौं- स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको बार्सिलोना र रियल मड्रिडबीचको एल क्लासिको भिडन्तमा बार्सिलोनाले प्रभावशाली जित निकालेको छ...

२०७५ कार्तिक १२, सोमबार

मन्त्रिपरिषद बैठक : गोरखापत्र संस्थानका महाप्रबन्धक पदमुक्त, राष्ट्रपतिको कतार भ्रमण स्वीकृत

काठमाडौं- सरकारले गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायलाई पदमुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्  बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको सरकारका...

२०७५ कार्तिक १२, सोमबार