+
Search

ताजा अपडेट +

पपुलर +

पालिका लाइभ

खोजमूलक, सकारात्मक तथा विकासवादी समाचार, सूचना र विचारले पाठकहरूमा आशा, विश्वास र सकारात्मक भावनाको विकास गराई नेपाली समाज, सभ्यता, संस्कृतिको विकासमा योगदान पुर्‍याउने उद्देश्यले मुनाफा वितरण नगर्ने कम्पनीको रूपमा पालिका लाइभको स्थापना गरिएको हो।

लेखकबाट

बुटवलमा राष्ट्रियस्तरको ह्विलचियर बास्केटबल प्रतियोगिता हुँदै

काठमाडाैं- लायन्स क्लव अफ बुटवल सयपत्रीले नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघको सहकार्यमा नेपालमै पहिलो पटक राष्ट्रिय स्तरको ह्वीलचियर बास्केटबल...

२०७५ फाल्गुन १२, आईतवार

सरोकार समितीले भन्याे ‘बुढीगण्डकी आयोजनाका कारण ८५ प्रतिशत प्रभावितलाई सुकुम्बासी बनायाे’

गोरखा- बुढीगण्डकी आयोजनाले मुआब्जा वितरणमा चरम लापरबाही र हेलचेक्रयाइँ गरेको स्थानीय सरोकारवालाले आरोप लगाएका छन् । मुआब्जा वितरणमा ढिलासुस्ती गरेको,...

२०७५ फाल्गुन १२, आईतवार

६४ इन्सपेक्टर डिएसपी बढुवाका लागि सिफारिस : जिप्रका गाेरखाका भट्टरार्इ पनि सिफारिस

काठमाडौं– प्रहरी प्रधान कार्यालयले ६४ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवाका लागि सिफारिस गरेको छ। बढुवा समितिको...

२०७५ फाल्गुन १२, आईतवार

नोभिनको नयाँ म्युजिक भिडियो ‘तेरे पिछे’ सार्वजनिक

काठमाडाैं- भनिन्छ संगीतको कुनै भाषा हुदैन। भाषा नबुझेपनि हामी विभिन्न देशका संगीत सुनिराखेका हुन्छौ किनकि तेस्ले मनमा आनन्द दिन्छ। हामी...

२०७५ फाल्गुन १२, आईतवार

‘पिरतीको पब्जी’ गीतको म्युजिक भिडियो बजारमा

काठमाडौं- युवा तथा किशोर–किशोरी माझ लोकप्रिय बन्दै गएको ‘भर्चुअल’ अनलाइन खेल हो ‘पब्जी। ‘प्लेयर अननोन ब्याटलग्राउन्ड’ अर्थात् छोटकरीमा पब्जी भनिने...

२०७५ फाल्गुन १२, आईतवार

टिकटकमा पपुलर हुँदै सुदन गैरेको सानी गीत

काठमाडाैं- भिडियो रिलिजको छोटो समयमा डिजिटल बजारमामा १० लाखले हेरिसकेको सानी बोलको म्युजिक भिडियो बिस्तारै अब टिकटकमा पनि पपुलर बन्दै...

२०७५ फाल्गुन १२, आईतवार

दुधमा डुबेका ‘रायन’लाई सहयोग बोकेर पुगिन शर्मिला, फेरिएको उनकाे जीवन (भिडियाे सहित)

काठमाडाैं- मन बिनाको धन भन्दा धन बिनाको मन ठुलो भन्ने कुरा आज हाम्रो सहकर्मी मित्र पत्रकार शर्मिला गुरुङले सार्थक बनाएकी...

२०७५ फाल्गुन १२, आईतवार

बुढीगण्डकीको त्यो ‘चिसो’ सुन्दर निलो पानीसंग मेरो सम्बन्ध घनिष्ठ नै छ

हो म त्यहि ब्यक्ति हुँ, जुन बुढिगण्डकीको किनारमा जन्मिए, हुर्कीए। बुढीगण्डकीको चिसो त्यो सुन्दर निलो पानीसंग मेरो सम्बन्ध घनिष्ठ नै...

२०७५ फाल्गुन ११, शनिबार

उत्तरी गोरखाको समुदायमा आधारीत गुरुङ चलचित्र ‘फुङ’ आज गाेरखामा प्रर्दशन

गाेरखा- उत्तरी गोरखाको गुरुङ भाषामा निर्माण भएको पहिलो चलचित्र ‘फुङ’ आजबाट देशभरका फिल्महलमा प्रदशन भएकाे छ। जिल्लाकाे गोरखकाली चलचित्र मन्दिर...

२०७५ फाल्गुन ११, शनिबार

प्रचण्ड सुलिकोट आँउदै, गाउॅपालिकाको कार्यालय भवन र शहिद स्मृति पार्कको शिलन्यास गर्ने

सुलिकोट- पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) फाल्गुण १४ गते जिल्लाको बारपाक-सुलिकोट गाउपालिका-८, जराङ आउने भएका...

२०७५ फाल्गुन ११, शनिबार

विरेनचोक डाँडामा रहेको एनसेल टावरमा अज्ञात समूहले गर्याे आगजनी

गोरखा- जिल्लाकाे गाेरखा नगरपालिका वडा नम्बर १० को विरेनचोक डाँडामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ। शुक्रबार राती भएको...

२०७५ फाल्गुन ११, शनिबार

कमजोर कार्यशैलीले सोचेजस्तो विकास भएन : बाबुराम भट्टराई

दैलेख- नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले राजनीतिक परिवर्तनपछि कमजोर कार्यशैलीका कारण सोचेजस्तो विकास हुन नसकेको बताएका छन्...

२०७५ फाल्गुन ११, शनिबार

विकल्पसहित मेलम्चीको पानी छिट्टै ल्याउने तयारी गरिएको खानेपानीमन्त्री मगरकाे दावी

काठमाडौँ- खानेपानीमन्त्री विना मगरले जुनसुकै प्रक्रिया अपनाएर पनि छिट्टै राजधानीमा मेलम्चीको पानी ल्याउने तयारी मन्त्रालयले गरिरहेको बताएकी छन् । प्रतिनिधिसभाको...

२०७५ फाल्गुन १०, शुक्रबार

फेसबुक, ट्वीटर दर्ता नगरी चलाउन पाइदैन : सञ्चारमन्त्री बास्काेटा

काठमाडौं- सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जाल नेपालमा दर्ता हुनैपर्ने बताएका छन् । सूचना प्रविधिमा अब्बल...

२०७५ फाल्गुन १०, शुक्रबार

पशुपति शर्माको ‘लुट्न सके लुट’ गितमा प्रधानमन्त्रीकाे टिपण्णी ‘जनताले मन नपराएपछि’ युट्युबवाट हटाइयाे’

काठमाडौ- पशुपति शर्माको 'लुट्न सके लुट' बोलको गीत युट्युबमा अपलोड भएको तीन दिनमा तीनलाख बढी दर्शकले हेरेका भने नेकपा कार्यकर्ताको...

२०७५ फाल्गुन ८, बुधबार

गर्भवतीलाई यसकारण लाग्छ वाकवाकी, यसरी गर्नाेस घरेलु उपचार

काठमाडौँ- गर्भवती अवस्थामा धेरै महिलालाई वाकवाकी लाग्ने गर्छ । नेपालको परिपेक्षमा प्रेग्नेन्सी टेस्ट गराउने प्रचलन निकै कम छ । सहरी क्षेत्रमा...

२०७५ फाल्गुन ८, बुधबार

इराक लैजान खोजिएका १७९ नेपाली महिलाको भारतबाट उद्धार

काठमाडाैं- भारतको मणिपुर हुँदै म्यानमारको बाटोबाट इराक लैजान लागिएका १ सय ४७ महिलासहित १ सय ७९ जनालाई माइती नेपालले उद्धार...

२०७५ फाल्गुन ८, बुधबार

साैरपानीमा प्रजातन्त्र दिबशकाे अवसरमा हिमालय माध्यमिक बिद्यालयमा सहयाेग गर्ने दातालार्इ सम्मान

साैरपानी-बारपाक सुलिकाेट गाउँपालिका-४, साैरपानीमा ६९अाैँ प्रजातन्त्र दिवसकाे अवसरमा हिमालय माध्यमिक बिद्यालयलार्इ सहयाेग गर्ने दाताहरूलार्इ एक कार्यक्रमका विच सम्मान गरिएकाे छ...

२०७५ फाल्गुन ८, बुधबार

कर्मचारी समायोजन विधेयक सर्वसम्मतिले पारित

काठमाडौँ- राष्ट्रियसभाले ‘कर्मचारी समायोजन विधेयक, २०७५’ सर्वसम्मतिले पारित गरेको छ । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक बुधबार बसेको राष्ट्रियसभाको बैठकले...

२०७५ फाल्गुन ८, बुधबार

प्रजातन्त्र दिवसमा नेवि संघ गोरखाले गर्यो दिप प्रज्वलन

गाेरखा- ६९ औ प्रजातन्त्र दिवसको अवसरमा मंगलबार नेपाल विद्यार्थी संघ गोरखाले दिप प्रज्वलन कार्यक्रम गरेको छ । गोरखा वसपार्क स्थित पुर्व...

२०७५ फाल्गुन ८, बुधबार

नगरपालिका स्तरीय हस्तलेखन कार्यक्रम सम्पन्न, महालक्ष्मीकी अस्मिता बनिन बिजेता

गोरखा- गोरखा नगरपालिका भित्र रहेका मावि स्तरीय खुल्ला हस्तलिखित कार्यक्रमको फाइनल आज आयोजक क्लब लियो क्लबको सभाहलमा एक कार्यक्रमका बीच...

२०७५ फाल्गुन ७, मंगलवार