+
Search

ताजा अपडेट +

पपुलर +

पालिका लाइभ

खोजमूलक, सकारात्मक तथा विकासवादी समाचार, सूचना र विचारले पाठकहरूमा आशा, विश्वास र सकारात्मक भावनाको विकास गराई नेपाली समाज, सभ्यता, संस्कृतिको विकासमा योगदान पुर्‍याउने उद्देश्यले मुनाफा वितरण नगर्ने कम्पनीको रूपमा पालिका लाइभको स्थापना गरिएको हो।

लेखकबाट

संजीवको ‘बादल’मा श्रेया र अनुरागको रोमान्स

काठमाडाैं- करिव २ वर्ष पछी गायक संजीव खरेल आफ्नो नयाँ गीत 'बादल' लिएर स्राेता दर्शक माझ आएका छन। यसअघि उनले...

२०७५ फाल्गुन १९, आईतवार

आँप जोडीको रोमान्टिक भिडियो सार्वजनिक

काठमाडाैं- सबैको सपनाको देश अमेरिका । यो सपनाको देश अमेरिकामा बसेर कलाकार बनेर नाम , सम्मान कमाउने सपना देख्ने धेरै...

२०७५ फाल्गुन १९, आईतवार

‘मायांको ब्यापरी’ सार्वजनिक, गौतम र सायाकाे दमदार अभिनय

काठमाडाैं- जलराप्ति डिजिटल म्युजिक प्र.लि.को नयां गित मायांको ब्यापारी सार्वजनिक भएको छ । यो गित म्यूजिक नेपालको युटुब च्यानलमार्फत सार्वजनिक...

२०७५ फाल्गुन १९, आईतवार

प्रधानमन्त्री ओलीले भने ‘वाइडबडी विमान खरिद प्रकरणमा मन्त्री अधिकारी निर्दाेष थिए’

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटनमन्त्री स्व रवीन्द्र अधिकारी वाइडबडी विमान खरिद प्रकरणमा निर्दाेष भएको दावी गरेका छन्। मन्त्री अधिकारीको...

२०७५ फाल्गुन १७, शुक्रबार

‘सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तरमा शिक्षकको भुमिका’

बर्षा ढकाल शिक्षक शब्द आफैमा प्यारो एक शब्द । जसले हजारौं कलिला कोपिलाको मुनाहरुलाई धेरै परिश्रमका बाबजुद एउटा फक्रिएकाे फुल...

२०७५ फाल्गुन १७, शुक्रबार

धनगढी पुगेर बाबुराम भट्टराईले भने ‘सुदूरपश्चिम आर्थिक विकासमा अझै पछि परिहेकाे छ’

धनगढी– नयाँ शक्ति पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सुदूरपश्चिममा आर्थिक विकास नहुन नसकेको बताएका छन्। पार्टीको जनसम्वाद कार्यक्रम...

२०७५ फाल्गुन १७, शुक्रबार

लगानी बोर्ड थप शक्तिशाली, ६ अर्बभन्दा माथिका आयोजना हेर्ने अधिकार

काठमाडौँ- सरकारले छ अर्बभन्दा माथिका ठूला आयोजनाको समन्वय तथा लगानीको प्रबन्ध लगानी बोर्डमार्फत गर्ने गरी तयारी गरेको छ । ‘सार्वजनिक...

२०७५ फाल्गुन १६, बिहीबार

तनहुँमा चैत ६ देखि ‘दमौली होली महोत्सव’ र ‘मिस्टर एण्ड मिस रोटराक्ट सिजन–२’ प्रतियोगिता हुने

दमौली- पर्यटकीय धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्व बोकेको तनहुँको सदरमुकाममा ‘दमौली होली महोत्सव–२०७५’ हुने भएको छ । रोटरी एण्ड रोटराक्क...

२०७५ फाल्गुन १६, बिहीबार

गायिका सुशीला पाठककाे ‘यो केटीले मुस्काएर देशै खाने भई…’

काठमाडौ– गायिक सुशीला पाठकको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘यो केटीले मुस्काए’ बोलको गीतमा तयार भएको म्युजिक भिडियो...

२०७५ फाल्गुन १६, बिहीबार

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोना लगातार छैटौं पटक फाइनलमा

म्याड्रिड- बुधबार राति भएको एल क्लासिको भिडन्तमा रियल म्याड्रिडमाथि बार्सिलोनाले जित हात पारेको छ। कोपा डेल रे फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनलको...

२०७५ फाल्गुन १६, बिहीबार

चर्चामा शान्ती र सेड्रीना अभिनित ‘मेरी आमा’

काठमाडाैं- निर्मला पन्तले न्याय नपाएको ७ महिना बढी भैसक्यो। यो देशमा अझै पनि हाम्रा चेलीबेटीहरुका अस्मिता लुटिएका खबर संचार माध्यमहरुमा...

२०७५ फाल्गुन १५, बुधबार

सकियाे ‘प्रथम पालुङटार लिगलिग महोत्सव’, ५० हजार दर्शकले महाेत्सव अवलाेकन गरे

गोरखा- गोरखा उद्योग बाणिज्य संघ पालुङटार इकाइको आयोजना भएकाे ‘प्रथम पालुङटार लिगलिग महोत्सव–२०७५’ सम्पन्न भएको छ । फागुन ४ बाट...

२०७५ फाल्गुन १५, बुधबार

तेस्रो पटक फाइनमा पुगेको नखिपोटलाई हराउदै ‘गोरर्खाली कप’को उपाधी आयोजक हरटारी क्लवकाे पाेल्टामा

गोरखा- तेस्रो पटक फाइनमा पुगेको नखिपोटलाई हराउदै 'गाेरर्खाली कप'काे उपाधि अायाेजक हरमटारी युवा क्लवले हात पारेकाे छ । मंगलबार भएकाे...

२०७५ फाल्गुन १५, बुधबार

योगेश भट्टराईको प्रश्न ‘मौसम खराब हुँदाहुँदै ७ जनालाई लिएर किन उडान गरियो ?’

काठमाडौं- नेकपाका युवा नेता एवं स्थायी कमिटी सदस्य योगेश भट्टराईले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनालाई लिएर गम्भिर प्रश्न उठाएका छन् । उनले...

२०७५ फाल्गुन १५, बुधबार

मन्त्री अधिकारीलाई राजकीय सम्मान दिने सरकारको निर्णय, भोलि सार्वजनिक विदा

काठमाडौं- सरकारले स्वर्गीय संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारीलाई राजकीय सम्मान दिने निर्णय गरेको छ । बुधबार आकस्मिक बसेको...

२०७५ फाल्गुन १५, बुधबार

रानीपोखरी पुनर्निर्माण अनुगमन तथा समन्वय समिति गठन

काठमाडौं- रानीपोखरी लगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरुको व्यवस्थित तथा समन्वयात्मक ढंगले पुनर्निर्माण गर्न रानीपोखरी पुनर्निर्माण अनुगमन तथा समन्वय समिति...

२०७५ फाल्गुन १५, बुधबार

हेलिकाेप्टर दुर्घटना : पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित सबैकाे निधन

काठमाडाैं- ताप्लेजुङमा दुर्घटनाग्रस्त हेलिकाेप्टरमा सवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सबैकाे मुत्यु भएकाे छ । फुङलिङ नगरपालिका-१०, काफ्लेपाटीमा...

२०७५ फाल्गुन १५, बुधबार

पर्यटनमन्त्री अधिकारीसहित चढेको हेलिकोप्टर ताप्लेजुङको पाथिभरा नजिक दुर्घटना

काठमाडाैं- संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रवीन्द्र अधिकारी तथा यति एयरलायन्सका मालिक आङछिरिङ शेर्पा चढेको एयर डाइनेस्टिको हेलिकप्टर बुधबार दिउँसो...

२०७५ फाल्गुन १५, बुधबार

डडेल्धुरा पुगेर बाबुरामले भने ‘सत्ताको चास्नीमा डुबेर क्रान्तिकारी नेताले भ्रष्टाचार गरे’

डडेल्धुरा- नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले ‘क्रान्तिकारी’ नेता सत्तामा पुगेपछि भ्रष्ट भएको बताएका छन् । जनसंवाद यात्राका क्रममा...

२०७५ फाल्गुन १४, मंगलवार

दुई तिहाइ सरकारको कामप्रति जनताले प्रश्न उठाएका छन् : प्रचण्ड

गोरखा– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनताले सोचेअनुसार सरकारले काम गर्न नसकेको बताएका छन्। गोरखाको बारपाक सुलिकोट...

२०७५ फाल्गुन १४, मंगलवार

बग्दादमा नेपाली महिलाकाे मुत्यु, रेस्क्यू नेपाल र प्रवासी नेपाली समाजकाे सहयाेगमा लास पुग्याे नेपाल

सुलेमानी (इराक) - बैदेशिक राेजगारीकाे शिलशिलामा गैरकानुनी बाेटाे हुदै ३ बर्ष अघि इराककाे बग्दाद पुगेकी एक महिलाकाे मुत्यु भएकाे छ...

२०७५ फाल्गुन १२, आईतवार