+
Search

ताजा अपडेट +

पपुलर +

विभिन्न गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित २३ शाखा अधिकृतको सरुवा

पालिका लाइभ
२०८० आश्विन १, सोमबार

काठमाडौं– विभिन्न गाउँपालिकाका प्रशासकीय अधिकृतसहित २३ जना शाखा अधिकृतको सरुवा भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत शाखा अधिकृत सरहका कर्मचारीको सरुवा गरेको हो ।

हेर्नुस् सरुवा भएका कर्मचारीको सूची

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ