+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकीका क्यान्सरपीडितले एक लाख रुपैयाँ सहयोग पाउने

पालिका लाइभ
२०८० असार १, शुक्रबार

पोखरा– गण्डकी प्रदेशका क्यान्सर पीडितहरुले प्रतिव्यक्ति एक लाख रुपैयाँको सहयोग पाउने भएका छन्।

गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश आलेले अगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै चालु आर्थिक वर्षबाट क्यान्सरपीडित बिरामीले सरकारबाट एक लाखसम्मको नगद सहयोग पाउने उल्लेख गरेका हुन्।

सरकारले बजेटमार्फत क्यान्सरपीडितलाई अनुदान वितरण गर्न २ करोड रुपैयाँ विनियोजन गरेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ