+
Search

ताजा अपडेट +

पपुलर +

सरकारले सार्वजनिक गर्‍यो ओरिएन्टल सहकारीका २८४ ऋणीको तीनपुस्ते विवरण

पालिका लाइभ
२०८३ जेष्ठ १, शुक्रबार

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ओरेन्टल सहकारीका ऋणीहरूको तीन पुस्तेसहित नामावली सार्वजनिक गरेको छ ।

कार्यालयले समस्याग्रस्त ओरेण्टल को-अपरेटिभका २ सय ८४ जना ऋणीहरूलाई यथाशीघ्र ऋण चुक्ता गर्न भन्दै नाम सार्वजनिक गरेको हो ।

सूचनामा यथाशीघ्र ऋण चुक्ता नगरे कानुन बमोजिम असुली गरिने जनाइएको छ ।

यस्तो छ ओरेण्टल को-आपरेटिभका ठूला ऋणीहरूको नामावली:

 

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ