+
Search

ताजा अपडेट +

पपुलर +

मौद्रिक नीति : बैंक दर र नीति दर घट्यो

पालिका लाइभ
२०८२ असार २७, शुक्रबार

काठमाडौ– नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।

गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै बैंक दर ६ प्रतिशतले, निक्षेप संकलन दर २.७५ र नीतिगत दर ४.५ कायम गरेका छन् ।

गभर्नर पौडेलले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति सार्वजनिक गर्दै अर्थतन्त्रलाई सहज बनाउन सजगतापूर्वक नरम बनाएको बताए ।

राष्ट्र बैंकले निजी क्षेत्रमा जाने कर्जा बिस्तारको लक्ष्य १२ प्रतिशत राखिएको उनले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ