+
Search

ताजा अपडेट +

पपुलर +

एनआईएमबीका ग्राहकले होलिडे इन रिसोर्टमा १५ प्रतिशत छुट पाउने

पालिका लाइभ
२०८२ जेष्ठ ७, बुधबार

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) का ग्राहकले बूढानीलकण्ठस्थित होलिडे इन रिसोर्टमा आकर्षक छुट पाउने भएका छन् ।

बैंक र रिसोर्टबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकलाई खाना र सफ्ट ड्रिबक्समा १५ प्रतिशत छुट पाउने भएका हुन् ।

छुट सुविधा पाउन ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाइल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।

ग्राहकलाई डिजिटल माध्यम प्रयोग गरि भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधा बैंकले प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ