+
Search

ताजा अपडेट +

पपुलर +

बालेनको टिपप्णी- सांसद विकास कोष पाउने भएसी बल्ल सांसदहरु वडाध्यक्षको लेबलमा आउनुभयो

पालिका लाइभ
२०८० जेष्ठ १६, मंगलवार

काठमाडौं– आगामी आर्थिक वर्ष २०८० ८१ को बजेटमा सांसद विकास कोष ब्यूँतिएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले टिप्पणी गरेका छन् ।

उनले सांसद विकास कोष पाउने भएपछि बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आएको टिप्पणी गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा वडा अध्यक्ष कै काम गर्न मन भए किन सांसद बनेको भनेर प्रश्न गरेका छन् ।

उनले लेखेका छन्,‘सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरु वडा अध्यक्ष को लेबलमा आउनु भयो । वडा अध्यक्ष कै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरु ।’

https://www.facebook.com/balenOfficial/posts/812345273591063

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ