+
Search

ताजा अपडेट +

पपुलर +

फुलकाे थुङ्गामा सार्वजनिक [भिडियाे]

पालिका लाइभ
२०७७ फाल्गुन १८, मंगलवार

गाेरखा- फुलकाे थुङ्गामा म्युजिक भिडियाे सार्वजनिक भएकाे छ । माया परितिकाे विषयमा बनेकाे भिडियाे आर्कषक बनेकाे छ ।

सरोज लामिछाने र सुनिता बुढा क्षेत्रीकाे स्वरमा रहेकाे भिडियाेमा ओम छानालकाे गित रहेकाे छ । मौसम गुरुङकाे संगित रहेकाे भिडियाेमा

निर्देशक कोरियोग्राफर बादल तामाङकाे रहेकाे छ भने ललित थापा, सरगम तामाङ, पूजा ठकुरी र दीपेन्द्र चन्द ठकुरीकाे अभिनय रहेकाे छ ।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ