+
Search

ताजा अपडेट +

पपुलर +

भिमफेदी गाइजको ‘सोल्टिनी एलिशा राई’

पालिका लाइभ
२०७६ बैशाख १८, बुधबार

काठमाडाैं- नानीको कहाँ पर्यो, घर नाम के हो, के पर्यो है थरे गितको सफलता पश्चात गायक आशुसेन लामाको नयाँ गीत सार्वजनिक भएको छ। गायक लामाकै शब्द संगीतमा ‘ओके छ त नी’ बोलको गीत सार्वजनिक गरिएको हो।

चर्चित डान्स ग्रुप भिमफेदी गाइज र मोडल एलिशा राईको रमाइलो एवम् आकर्षक डान्सले भिडियो आकर्षक बनेको छ। भिमफेदी गाइजका निर्मल लामाको निर्देशन तथा कन्सेप्टमा तयार भएको भिडियोमा सम्पादन तथा क्यामेरा पवन शुस्लिङको रहेको छ।

हामीले यो गितमा एउटा सुन्दर भिडियो बनाउने प्रयास र मिहेनत गरेका छाैं। आशा छ यस अघि झै तपाइहरुको माया पाउनेछाैं। गीतको बारेमा बोल्दै भिमफेदी गाइजले ओके छ त लाई मन राउनेमा विश्वस्त रहेको बताएका छन्।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ