+
Search

ताजा अपडेट +

पपुलर +

गायिका सुशीला पाठककाे ‘यो केटीले मुस्काएर देशै खाने भई…’

पालिका लाइभ
२०७५ फाल्गुन १६, बिहीबार

काठमाडौ– गायिक सुशीला पाठकको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘यो केटीले मुस्काए’ बोलको गीतमा तयार भएको म्युजिक भिडियो सार्वजनिक भएको हो।

शान्ति प्रियको शब्द तथा दीपक शर्माको संगीत रहेको भिडियोमा गायिका स्वयम् तथा विशाल थापा, समीक्षा पोखरेलको अभिनय छ।

सचिन थापाको निर्देशन रहेको गीतको भिडियोलाई सचिन आँफैले खिचेका हुन्। भिडियोमा शैलान लम्सालको सम्पादन रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ