+
Search

ताजा अपडेट +

पपुलर +

पालिका लाइभ

खोजमूलक, सकारात्मक तथा विकासवादी समाचार, सूचना र विचारले पाठकहरूमा आशा, विश्वास र सकारात्मक भावनाको विकास गराई नेपाली समाज, सभ्यता, संस्कृतिको विकासमा योगदान पुर्‍याउने उद्देश्यले मुनाफा वितरण नगर्ने कम्पनीको रूपमा पालिका लाइभको स्थापना गरिएको हो।

लेखकबाट

लियो क्लब गोरखाको अध्यक्षमा भट्टराई निर्बिरोध चयन

गाेरखा- लियो क्लब अफ गोरखाको बर्ष २०१९/२० का लागि नयाँ कार्यसमिति चयन भएको छ । क्लबको सचिवालय भवन बिसौनी मोडमामा...

२०७५ चैत्र २३, शनिबार

तिनधाराे निर्माण गर्न जुटे आमा समुह

गोरखा- बाक्लो गाँउ । करिब सय घर । ४ सय भन्दा बढि जनसख्यां भएको गाउँ । जिल्लाको अजिरकोट गाउँपालिका-२, खरिबोटको...

२०७५ चैत्र २३, शनिबार

अवैध भरूवा बन्दुकसहित गाेरखाका राना पक्राउ

गोरखा- भरुवा बन्दुक सहित पालुङटार नगरपालिका–६ च्याङलीका ५८ बर्षिय बिर बहादुर राना मगर पक्राउ परेका छन् । अवैध रुपमा घरमा...

२०७५ चैत्र २२, शुक्रबार

पुर्नसर्वेक्षणमा खटाएका प्राबिधिकहरुले समेत गरे पुर्ननिर्माणको काम बहिस्कार

गाेरखा- सरकारले पुर्नजाँच र पुर्नसर्वेक्षणमा खटाएका प्राबिधिकहरुले पुर्ननिर्माणको काम बहिस्कार गर्ने निर्णय गरेका छन् । सेवा सुबिधाको माग गर्दै उनिहरुले...

२०७५ चैत्र २०, बुधबार

अजिरकाेट गाउँपालिकाकाे केन्द्र भच्चेक बजारकाे विकल्प छैन : नारायणकाजी श्रेष्ठ

गोरखा- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले अजिरकाेट गाउँपालिकाको केन्द्र भच्चेक बजारको विकल्प नभएको बताएका छन् । नेकपा अजिरकाेटले भच्चेक...

२०७५ चैत्र २०, बुधबार

लामो समयदेखि संरक्षणको पर्खाइमा ‘हात्ती सुँडे गुफा’

गोरखा- ऐतिहासिक धरोहर तथा पर्यटन विकासको प्रबल सम्भावना रहेको गोरखा जिल्लामा थप अरू आकर्षणहरू पनि फेला पर्दै गएका छन् यदि त्यहाँ...

२०७५ चैत्र १९, मंगलवार

चैत्र भित्रमा गाउँपालिका स्तरीय संगठनिक एकता टुंगाउने नेकपा गाेरखाकाे तयारी

गाेरखा- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गाेरखाले चैत्र महिना भित्र जिल्लाका स्थानिय तहहरूमा संगठनिक एकता गर्ने तयारी गरेकाे छ । ११...

२०७५ चैत्र १९, मंगलवार

सिंहदरबारको पश्चिम भागलाई रेट्रोफिटिङ गरेर संरक्षण गरिने

काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति पुगेको सिंहदरबारको मुख्य भवनको पश्चिम भागलाई पनि रेट्रोफिटिङ (प्रबलीकरण) गरेर संरक्षण गर्ने भएको छ...

२०७५ चैत्र १९, मंगलवार

स्वाँरामा निशुल्क स्वास्थ्य शिविर, करिब १ हजारले गराएर स्वास्थ्य परिक्षण

गाेरखा- बारपाक-सुलिकाेट गाउँपालिका-३, स्वाँरामा २ दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएकाे छ । कर्म फ्लाइट फाउन्डेसन नेपाल पाेखराकाे सहयाेगमा, वडा न...

२०७५ चैत्र १९, मंगलवार

सस्तो तर स्वास्थ्य राम्रो पर्ने खान किन बिर्सेंको होला ?

हरियो साग रायो, चम्सुर र पालुङ्गोको सागमा प्रशस्त मात्रामा भिटामिन ए, भिटामिन सी, आइरन, पोटासियम पाइन्छ । साथै रेसादार पदार्थ...

२०७५ चैत्र १८, सोमबार

वैदेशिक रोजगारीको गुनासो सुन्न कल सेन्टर

काठमाण्डौं- सरकारले वैदेशिक रोजगारीसँग सम्बन्धित गुनासो सुन्न कल सेन्टर संचालनमा ल्याएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण...

२०७५ चैत्र १८, सोमबार

‘नाट्यश्वर म्यूजिक अवार्ड २०७५’को उपाधि गाेरखाली कलाकार दिनेश र शुशिलालाई

काठमाडाैं- ‘नाट्यश्वर म्यूजिक अवार्ड २०७५’ को दुई उपाधि गाेरखाली कलाकारले हात पारेका छन् । नाट्यश्वर म्यूजिक अवार्डद्वारा आयाेजिक एक कार्यक्रमकाविच...

२०७५ चैत्र १८, सोमबार

बाबु-आमाको सपना पूरा गर्न विदेशिएको एक्लो छोरा खुट्टा गुमाएर फर्किएपछि . . .

गोरखा- ‘घरमा बुबा—आमा बुढा हुनुहुन्छ । म घरको एक्लो छोरो, काम गरेर केही पैसा कमाउँछु र बा—आमालाई पाल्छु भनेर भारत...

२०७५ चैत्र १८, सोमबार

पालुङटारका मेयर कंडेलको घाेषणा : भ्रमण भत्ता गरिव तथा असहायको स्वास्थ बिमामा

गाेरखा- पालुङटार नगरपालिकाका नगर प्रमुख ई.दिपक बाबू कंडेल आफुले विभिन्न शिर्षकमा प्राप्त गर्ने भ्रमण भत्ता बापतको रकम पालुङटार भित्र रहेका...

२०७५ चैत्र १८, सोमबार

प्रचण्ड भन्छन् – गणतन्त्र उल्ट्याएर फेरि पुरानै निरङ्कुशतन्त्र अब असम्भव

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याएर फेरि पुरानै निरङ्कुशतन्त्र अब नेपालमा...

२०७५ चैत्र १७, आईतवार

यसकारण बन्द हुँदैछ सोमबारदेखि ३ महिनासम्म दैनिक १० घन्टा अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडाैं- त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सोमबारदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थलको धावनमार्ग मर्मत गर्नका लागी साेमबार देखी...

२०७५ चैत्र १७, आईतवार

कलिङ भिसा आएका कामदारका लागि खुल्यो मलेसिया

काठमाडौं- गत जेठ २ गतेदेखि श्रम मन्त्रि गोकर्ण बिस्टको दम्भका कारण एकतर्फी रुपमा बन्द भएको मलेसिया रोजगारी अन्तत सोमबारदेखि खुल्ने...

२०७५ चैत्र १७, आईतवार

बयलकोटी ‘सार्की’ जातिको कुल पुजाको सन्दर्भ

गाेरखा- कुलदेवता पूजा अथवा देवाली पूजा भनेको आफ्नो कुल देवतालाई खुसि बनाउनको लागि गरिने संस्कार हो । कतै कतै कुल...

२०७५ चैत्र १७, आईतवार

निर्वाचन हारेर पनि जनताको मन जित्ने नेता

गोरखा- हाम्रा नेताहरू चुनावको मुखमा मात्रै जनता सामु जाने अनि अनेकौँ आश्वासन बाँड्ने गर्छन् तर निर्वाचन पश्चात् भने एक पटक...

२०७५ चैत्र १६, शनिबार

गाेरखा सन्देशकाे सम्पादकमा वासुदेव देवकाेटा

गाेरखा- गाेरखा सन्देशकाे सम्पादकमा वासुदेव देवकाेटा चयन भएका छन् । गाेरखा सन्देश मिडियाद्वारा सञ्चालित गाेरखा सन्देशकाे सम्पादकमा देवकाेटा चयन भएका...

२०७५ चैत्र १६, शनिबार

न्यायिक समितिलाई न्याय सम्पादनको काममा राजनैतिक दवाब

गाेरखा- पालुङटार नगरपालिकाको न्यायिक समितिलाई न्याय सम्पादनको काममा राजनैतिक दवाबको सामाना गर्नु परेको छ । परेका राजनैतिक दवाबलाई पन्छाउँदै न्यायिक...

२०७५ चैत्र १४, बिहीबार