+
Search

ताजा अपडेट +

पपुलर +

पालिका लाइभ

खोजमूलक, सकारात्मक तथा विकासवादी समाचार, सूचना र विचारले पाठकहरूमा आशा, विश्वास र सकारात्मक भावनाको विकास गराई नेपाली समाज, सभ्यता, संस्कृतिको विकासमा योगदान पुर्‍याउने उद्देश्यले मुनाफा वितरण नगर्ने कम्पनीको रूपमा पालिका लाइभको स्थापना गरिएको हो।

लेखकबाट

बजेटमाथि बाबुरामको टिप्पणी : गुणात्मक फड्को मार्ने खालको बजेट आएन

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्राईले बजेट लोकप्रिय र वितरणमुखी भएको बताएका छन् ।...

२०७६ जेष्ठ १५, बुधबार

बढ्यो कर्मचारीको तलब, अब कसको कति पुग्यो ?

काठमाडौं- सरकारले कर्मचारीहरुको तलब वृद्धि गरेको छ । कर्मचारीहरुको तलब ३ वर्षपछि बढेको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक...

२०७६ जेष्ठ १५, बुधबार

काठमाडौंको सडक विस्तारका लागि १ अर्ब ८१ करोड विनियोजन, नागढुंगा नौविसे सुरुङ मार्गका लागि ६ अर्ब बजेट

काठमाडाैं- सरकारले नागढुंगा नौविसे सुरुङ मार्गका लागि ६ अर्ब बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसदको...

२०७६ जेष्ठ १५, बुधबार

आर्थिक वर्ष २०७६/७७ को बजेट- १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख

काठमाडाैं– सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख विनियोजन गरेको छ। कुल विनियोजन...

२०७६ जेष्ठ १५, बुधबार

‘आफ्नो गाउँ, आफैं बनाऊ’ नारा ब्यूँताइयो, श्रम रोजगारमा ७ अर्ब

काठमाडौँ- साढे दुई दशकअघिको कम्युनिष्ट सरकारको लोकप्रिय कार्यक्रम 'आफ्नो गाउँ आफैं बनाऊ' नारालाई रोजगार सिर्जनामा परिणत गर्दै ब्यूँताइएको छ ।...

२०७६ जेष्ठ १५, बुधबार

बृद्धभत्ता एक हजार बढ्यो, अब ३ हजार पाइने

काठमाडौं– सरकारले बृद्धभत्ता एक हजार बढाएको छ । अर्थमन्त्री युवराज खतिवडाले संसदमा पेश गरेको बजेटमा बृद्धभत्ता एक हजार बढाइएको जानकारी...

२०७६ जेष्ठ १५, बुधबार

बुढीगण्डकी आयोजनालाई १३ अर्ब ५७ करोड, आयोजना कसले कसरी बनाउनेबारे अझै अन्योल

काठमाडौं- सरकारले धादिङ र गोरखाको सीमा क्षेत्रमा निर्माण हुने बुढीगण्डकी जलविद्युत आयोजनालाई १३ अर्ब ५७ करोड रुपैयाँ विनियोजन गरेको छ।...

२०७६ जेष्ठ १५, बुधबार

गणतन्त्र दिवसको सन्दर्भमा

गणतन्त्र दिवसको आजको संघारमा नेपालको गणतन्त्रको परिवेश यसवर्ष केहि विशेष अनि धेरै आशालाग्दो छ । गतवर्ष भएका महत्वाकांक्षी चुनावी क्रमसंगै...

२०७६ जेष्ठ १५, बुधबार

चतुर्मालाले मनायो ६३औं स्थापना दिवस

गाेरखा-  चतुर्माला माध्यमिक बिद्यालयले ६३औं स्थापना दिवस मनाएको छ । अजिरकोट गाउँपालिका वडा नम्बर ५ मुच्चोक अवस्थित चतुर्मालाले अन्तर सदनात्मक...

२०७६ जेष्ठ १५, बुधबार

धरहरा पुनर्निर्माण : टावरको ‘राफ्ट फाउन्डेसन’ को काम सुरु

काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहराको पुनर्निर्माण कार्यको अवलोकन भ्रमण गरी पछिल्लो प्रगति अवस्थाबारे जानकारी लिएका...

२०७६ जेष्ठ १४, मंगलवार

गगनपानीलाई पारजित गर्दै प्रथम ‘मल्ले’ कपको उपाधि खरिबोटलाई

गाेरखा- प्रथम मल्ले नकआउट भलिबलको उपाधि खरिबोट युवा क्लव अजिरकोट-२, खरिबोटले हात पारेको छ । अजिरकोट गाउपालिका-४, सिम्जुङको गगनपानी युवा क्लवलाइ...

२०७६ जेष्ठ १४, मंगलवार

बम विस्फोटमा मर्नेहरु ‘सर्वसाधारण’ होइनन्, विप्लव निकट हुन् : गृहमन्त्री थापा

काठमाडौ- हिजो काठमाडौंमा भएका बम विस्फोटनका घटनामा ४ जनाको मृत्यु भएको घटनाबारे गृहमन्त्री रामबहादुर थापा बादलले संसदमा जानकारी गराएका छन्।...

२०७६ जेष्ठ १३, सोमबार

बिप्लव माओवादीको बन्द: कहाँ कहाँ के भयो ?

काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ समुहले देश गणतन्त्र दिवस मनाउने संघारमा उभिरहदा नेपाल बन्दको नाउँमा देशभर बम विष्फोट र आगजनी गर्दा...

२०७६ जेष्ठ १३, सोमबार

उत्तरी गोरखाका दु:ख : हेलिकप्टर कुदाकुर्दै ज्यान जाने खतरा

गोरखा- चुमनुब्री गाउँपालिका २ स्योका ३२ वर्षिय टासिदोर्जे लामाको हेलिकप्टर कुदाकुर्दै गत फागुनमा ज्यान गयो । घरबाट लडेर घाईते भएका...

२०७६ जेष्ठ १२, आईतवार

भालुस्वारामा ट्रिपर दुर्घटना : चालकको मृत्यू, सहचालक बेपत्ता

गोरखा- जिल्लाकाे सिरानचोक गाउँपालिका वडा नम्बर ७ स्थित बिरालेझ्याङ नजिक चिउरी भिरमा ट्रीपर दुर्घटनामा परेकाे छ । शनिबार राती करिब...

२०७६ जेष्ठ १२, आईतवार

गोरखा जिल्ला एक परिचय, यी हुन् गोरखाका घुम्नै पर्ने १४ ठाउँ

गोरखा- नेपालका ७७ जिल्लामध्ये गोरखा ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्त्व बोकेको जिल्ला मानिन्छ। विगतमा पश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गत गण्डकी...

२०७६ जेष्ठ १२, आईतवार

नेपालको राजनीति विशिष्ट खालको छ : हरीराज अधिकारी

फाइल तस्बिर गोरखा- गोरखा निर्वाचन क्षेत्र नं. १ का संघीय साँसद हरीराज अधिकारीले नेपालको राजनीति विशिष्ट खालको भएको बताएका छन्...

२०७६ जेष्ठ १२, आईतवार

नेकपा प्रवक्ता भन्छन् – ‘मिडिया काउन्सिलसम्बन्धी विधेयक परिमार्जन भएर नै पारित हुन्छ’ [भिडियाे सहित]

फाइल तस्बिर काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयक परिमार्जनसहित...

२०७६ जेष्ठ १०, शुक्रबार

गोरखाका ११ वटै स्थानीय तहमा बैक

गोरखा- जिल्लाका सबै स्थानीय तहमा बैंक स्थापना भएको छ । २ नगरपालिका र ९ गाउँपालिका रहेको गोरखाका सबै स्थानीय तहमा विभिन्न...

२०७६ जेष्ठ १०, शुक्रबार

कृषिको अनुदान वितरण प्रक्रिया रोक्न प्रदेशको अर्थ तथा विकास समितिकाे निर्देशन

पाेखरा- गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले कृषिको अनुदान वितरण प्रक्रिया रोक्न कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई निर्देशन दिएको...

२०७६ जेष्ठ १०, शुक्रबार

बूढीगण्डकी जलविद्युत् आयोजना : आगामी वर्षदेखि निर्माण थालिने

काठमाडाैं- राष्ट्रिय गौरवको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना आगामी वर्षदेखि निर्माण थालिने भएको छ। पटक-पटक विवादमा तानिएको यो परियोजना निर्माणका लागि...

२०७६ जेष्ठ १०, शुक्रबार