काठमाडाैं- लामो समय देखि नेपालि कालाकारिताको क्षेत्रमा अनवरत रुपमा आफुलाई प्रस्तुत गराउदै आएकी मोडल हुन् तृप्ति श्रेष्ठ ।
थुप्रै म्युजिक भिडीयो सर्ट फिल्म, डकुमेन्ट्री, फेशन वाक बिज्ञापनमा आफ्नो कला प्रस्तुत गरिसकेकी कलाकार श्रेष्ठ नारायण्गढ चितवनकी स्थानीय बासिन्दा हुन् ।
स्कुल जीवन देखिको आफ्नो इच्छा चाहना र रोजाइको क्षेत्र कलाकारिता नै रह्यो तेसैले अहिलेसम्म यहि क्षेत्रमा लागि परेकी बताउछिन । पछिल्लो समय कलाकारिता क्षेत्रमा बड्दै गएको बिकृति प्रति मोडल तृप्ति को गुनासो छ ।
अहिले यहा कला लाइ भन्दा भल्गरिटी लाइ स्थान दिएको पाइन्छ यो दुखद हो । सच्चा कलाकार पिछडीएका छन् भने अराजक बन्ने हरुको हालीमुहाली छ यो हुनु राम्रो हैन । दर्शक श्रोतालाई हामि कलाकारले जिवन्त अभिनय देखाउन सक्नु पर्छ । समय अनुसार चल्नु त् पर्छ नै तर पुरै मिहनेत ग्ल्यामर मा खर्चनु राम्रो हैन ।
मिलेको फिगर, आकर्षक उचाइ र लुक्स भएकी काली सुन्दरी मोडल तृप्ति अझै सिंगल छिन र उन लाइ धेरै नै प्रेम प्रस्ताव आउने उनि स्वीकार गर्छिन तर खोजे जस्तो युवा अझै भेटेको छैन भन्छिन-नया प्रोजेक्टमा अफर आउछन तर प्राय आउने अफर आफ्नो इच्छा भन्दा फरक हुदा खासै गर्न मन लाग्दैन । किनकि म जिवन्त अभिनय लाइ रुचाउछु यानकी धेरै भन्दा धेरै संख्यात्माक रुपमा बढाउने भन्दा नि गुणात्मक रुपमा सफल गरौ भन्ने रहन्छ बताउछिन ।
सेक्सको बिषयमा खुलस्त बोल्ने तृप्ति आफु लाइ सेक्स सामान्य बिषय भएको बताउछिन आफु अझै भर्जिन रहेको बताउने श्रेष्ठ समय आएपछि यसको अनुभव लिने बताउछिन ।
यो नेचुरल प्रक्रियाहो जुन मानव जिवनमा अनिवार्य चिज हो जसलाई सहि ठाउमा सहि तरिकाले प्रयोग गर्न सक्नु पर्ने उनको तर्क छ । आफु निरन्तर कलाकारितामा लागिरहने र कथा र समय अनुसार कलाकारको रुपमा जुनसुकै भमिका पनि निर्बाह गर्न सक्ने साहस आफुमा रहेको पनि उनले बताइन ।
उनै मोडल श्रेष्ठ द्वारा अभिनित नया म्युजिक भिडीयो बजारमा आउने तयारीमा रहेको र सबै दर्शकबाट माया र साथ को अपेक्षा रहेको पनि उनले जनाकारी गरिन ।
प्रतिक्रिया