+
Search

ताजा अपडेट +

पपुलर +

कंगना बलिउडकी सबैभन्दा महंगी नायिका, एउटै फिल्मको पारिश्रमिक २५ करोड भारु

पालिका लाइभ
२०७६ कार्तिक २६, मंगलवार

काठमाडौं- बलिउडकी सबैभन्दा महंगी नायिका कंगना रनौतले पछिल्लो समय एउटा फिल्मबाट २५ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएकी छन्।

उनले सर्वाधिक महँगो पारिश्रमिक लिएको भनिएको फिल्म ‘पंगा’ दर्शकमाझ आउन लागेको खबर आजको राजधानी दैनिकले छापेको छ।

यो फिल्म एक्सन प्रधान र बदलाको भावको भएको कंगनाले बताइन्।

यो फिल्म कबड्डी खेलमा आधारित छ। फिल्ममा कंगना राष्ट्रिय कबड्डी खेलाडीका रुपमा प्रस्तुत भएकी छन्।

फिल्ममा उनले मुलुकलाई स्वर्ण पदक दिलाउन गरेको संघर्ष देखाइएको छ। फिल्म २४ जनवरीमा रिलिज हुँदैछ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ