+
Search

ताजा अपडेट +

पपुलर +

टंक बुढाथोकी र मेलिना राईको ‘कसरी कसरी २’ सार्वजनिक [भिडियो]

पालिका लाइभ
२०७६ श्रावण २३, बिहीबार

काठमाडाै- टंक बुढाथोकी र मेलिना राईको स्वरमा ‘कसरी कसरी २’ गीत सार्वजनिक भएको छ ।

यो गीतमा टंक र मेलिनासँगै सुनिल क्षेत्री, एआर बुढाथोकी, आयुष गुरागाईं, दिपा श्रेष्ठ, दमन्ता श्रेष्ठ फिचर्ड छन् ।

गीतमा गायक टंककै शब्द तथा संगीत रहेको छ । सुदिप बरालले खिचेको म्युजिक भिडियोलाई सन्देश शाहले सम्पादन गरेका हुन् ।

कविराज गहतराजले निर्देशन गरेको गीतलाई करण सिंहले निर्माण गरेको छन् । यो गीतलाई दीपक राज सुनारले कोरियोग्राफी गरेका हुन् । कसरी कसरीको सफलतापछि टंक र मेलिनाले यसको दोश्रो भाग ल्याएका हुन् ।

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ