+
Search

ताजा अपडेट +

पपुलर +

झापा-२ : पूर्वसभामुखलाई पूर्वउपसभामुखले हराइन्

फाइल तस्बिर
पालिका लाइभ
२०८२ फाल्गुन २४, आईतवार

काठमाडौं– झापा क्षेत्र नम्बर २ मा पूर्वउपसभामुख इन्द्रिरा रानाले पूर्वसभामुख देवराज घिमिरेलाई पछि पार्दै प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी छन् ।

रास्वपाबाट उम्मेदवार बनेकी रानाले करिब ४९ हजार मतान्तरले नेकपा एमालेका घिमिरेलाई पछि पारिन् ।

रानाले ६० हजार ११० र घिमिरेले ११ हजार ३६८ मत प्राप्त गरे ।

श्रम संस्कृति पार्टीका केशव कुमार भण्डारी ७ हजार २९, नेपाली कांग्रेसकी सरिता प्रसाईँले ५ हजार ६१६ र राप्रपाका भद्र प्रसाद नेपालले ३ हजार ९६६ मत पाए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ