+
Search

ताजा अपडेट +

पपुलर +

स्थानीय तहलाई सांसद नागिनाकाे सुझाव- विद्युतीय सवारी सञ्चालनमा ल्याउनु

पालिका लाइभ
२०७९ फाल्गुन १२, शुक्रबार

काठमाडौं– नेपाली कांग्रेसकी सांसद नागिना झाले स्थानीय तहलाई इन्धनबाट चल्ने सवारीको विकल्पमा विद्युतीय सवारी साधन सञ्चालनमा ल्याउन सुझाव दिएकी छन्।

शुक्रबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद झाले उक्त सुझाव दिएकी हुन्।

‘हामीसँग ७५३ वटा स्थानीय तह छन्। जसको वार्षिक इन्धन खर्च मात्रै करिब ६० देखि ७० लाख औसतमा खर्च भइरहेको छ। त्यसको विकल्पमा विद्युतीय सवारीमा गयौँ भने वार्षिक बचत मात्र ४ खर्ब हुन्छ,’ सांसद झाले भनिन्, ‘त्यो बचत हामीले विकास खर्चमा प्रयोग गर्न सक्छौँ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ