+
Search

ताजा अपडेट +

पपुलर +

कफीले आयु समेत बढाउँछ, कफी पिउँदा यति धेरै फाइदा

पालिका लाइभ
२०७६ माघ २१, मंगलवार

काठमाडौं- कफी स्वास्थ्यका लागि फाइदाजनक छ। त्यसमा पनि जाडोमा यसले झनै फाइदा गर्छ।

दूध र चिनी बिनाको कफी खाँदा झनै प्रभावकारी हुन्छ।

कफीमा पाइने क्याफिननामक तत्वमा मस्तिष्कलाई प्रभाव पार्ने औषधीय गुण हुने भएकाले यसले शरीरमा ऊर्जा प्रदान गर्छ।

कफीमा पाइने क्याफिन पार्किन्सनका बिरामीका लागि उपयोगी मानिन्छ।

नियमित कफी पिउँदा क्यान्सर र कलेजोसम्बन्धी रोग लाग्ने सम्भावना केही हदसम्म कम गर्छ।

नियमित कफी पिउने मानिसको आयु अन्य व्यक्तिभन्दा बढी हुन्छ।

साथै कफीले हृदयघात र मस्तिष्कघात हुने सम्भावनासमेत कम गर्छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ