+
Search

ताजा अपडेट +

पपुलर +

पालिका लाइभ

खोजमूलक, सकारात्मक तथा विकासवादी समाचार, सूचना र विचारले पाठकहरूमा आशा, विश्वास र सकारात्मक भावनाको विकास गराई नेपाली समाज, सभ्यता, संस्कृतिको विकासमा योगदान पुर्‍याउने उद्देश्यले मुनाफा वितरण नगर्ने कम्पनीको रूपमा पालिका लाइभको स्थापना गरिएको हो।

लेखकबाट

‘सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउन अध्यादेश ल्याउनुपर्‍यो’

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि सार्वजनिक खरिद ऐनसम्बन्धि अध्यादेश...

२०८३ असार ५, शुक्रबार

तराईमा धान उत्पादन बढाउन नेपाललाई झण्डै दुई अर्ब अनुदान

काठमाडौं- नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि गर्न दक्षिण कोरिया सरकारले झण्डै दुई अर्ब रुपैयाँ बराबर अनुदान...

२०८३ असार ५, शुक्रबार

सामाजिक सञ्जालका भ्रामक विज्ञापन तत्काल हटाउन बोर्डको निर्देशन

काठमाडौं- सामाजिक सञ्जाल मार्फत प्रकाशन तथा प्रसारण भइरहेका आधारहीन एवं भ्रामक विज्ञापन तत्काल हटाउन विज्ञापन बोर्डले निर्देशन दिएको छ ।...

२०८३ असार ५, शुक्रबार

काठमाडौं महानगरको ११ महिनाको बजेट खर्च ४५ प्रतिशतमात्र

काठमाडौं- काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ सम्म विनियोजनको ४५ प्रतिशतमात्र बजेट खर्च गर्न सकेको छ । महानगरपालिकाकी कार्यवाहक मेयर...

२०८३ असार ५, शुक्रबार

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा विश्वकप प्रसारणको सहप्रायोजक

काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपालमा फिफा विश्वकप फुटबल २०२६ को प्रसारणका लागि हिमालय स्पोर्ट्ससँग सहप्रायोजकको रूपमा सहकार्य गरेको छ।...

२०८३ असार ५, शुक्रबार

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग

काठमाडौं- आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत फेलोसिप सोसाइटी नेपाललाई ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । उक्त...

२०८३ असार ५, शुक्रबार

संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री गौतम

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले १० वर्ष सशस्त्र द्वन्द्वसँग जोडिएको संक्रमणकालीन न्यायलाई छिट्टै टुङ्गोमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेकी...

२०८३ असार ४, बिहीबार

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट, पूर्वाधार विकासमा १५ अर्ब ३१ करोड

काठमाडौं- अगामी आर्थिक वर्ष २०८३/८४ का लागि काठमाडौं महानगरपालिकाले २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको...

२०८३ असार ४, बिहीबार

रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न मन्त्रालयले ल्यायो हटलाइन नम्बर

काठमाडौं- कृषि, वन तथा पर्यावरण मन्त्रालयले रासायनिक मल आपूर्ति तथा वितरणमा हुन सक्ने अनियमितता र कालोबजारी नियन्त्रण गर्न हटलाइन नम्बर सञ्चालनमा...

२०८३ असार ४, बिहीबार

‘पोशाक खर्च प्रहरीलाई नै दिएर आफैंले खरिद गर्ने प्रक्रिया अघि बढाउँछौं’

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले प्रहरीको पोशाकमा प्रहरी आफैंले खरिद गर्ने गरी प्रक्रिया अघि बढाउने बताएका छन् । गृह मन्त्रालयको मन्त्रालयगत...

२०८३ असार ४, बिहीबार

वित्तीय क्षेत्रमा कडाइ, सञ्चालक र सीईओले पारिवारिक विवरणदेखि कसुरमा संग्लन नभएको स्वघोषणा गर्नुपर्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रमा थप कडाइ गरेको छ । बैंक तथा वित्तीय संस्थाका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत र...

२०८३ असार ४, बिहीबार

‘सुकुमवासी बस्ती हटाउँदा सेनालाई खटाइएको छैन’

काठमाडौं- सरकारले सुकुमवासी बस्ती हटाउने कार्यमा नेपाली सेनालाई कहिँ पनि नखटाएको दाबी गरेको छ । रक्षा मन्त्रालयको तर्फबाट विनियोजित बजेटमा...

२०८३ असार ४, बिहीबार

सहकारी क्षेत्रमा थप कडाई, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी क्षेत्रमा देखिएका समस्या, अनियमितता र बचतकर्ताको बढ्दो गुनासोलाई नियन्त्रण...

२०८३ असार ४, बिहीबार

आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाबाट पारित

काठमाडौं- सरकारको आगमी आर्थिक २०८३/८४ को बजेट प्रतिनिधि सभाबाट पारित भएको छ। बिहीबार प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...

२०८३ असार ४, बिहीबार

‘प्रधानमन्त्रीको देश बनाउने टीमका सदस्यबाट ठेकेदारको खुट्टा भाँच्ने धम्की आउनु निन्दनीय’

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले निर्माण व्यवसायीको खुट्टा भाँच्ने भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ...

२०८३ असार १, सोमबार

कागेश्वरी नगरपालिकाबाट सुरु भयो नापी–मालपोत सेवा

काठमाडौं- आजदेखि कागेश्वरी मनोहरा नगरपालिकाले स्थानीय तहबाटै नापी तथा मालपोत सेवा प्रवाह सुरु गरेको छ । सेवा सञ्चालनको पहिलो दिन...

२०८३ असार १, सोमबार

गण्डकी प्रदेशको ३२ अर्ब ९९ करोडको बजेट सार्बजनिक (पूर्णपाठ )

पोखरा- गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।...

२०८३ असार १, सोमबार

कार्यान्वयनमा रावल आयोग प्रतिवेदन, अतिक्रमित जग्गा हक हस्तान्तरण रोक्का गर्न पत्राचार

काठमाडौं- सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयन प्रक्रिया अघि बढाएको छ।...

२०८३ असार १, सोमबार

सातै प्रदेश सरकारले ल्याउँदैछन् आज वार्षिक बजेट, सुशासन र पूर्वाधार निर्माण प्राथमिकतामा

काठमाडौं- देशका सातवटै प्रदेश सरकारले आज (सोमबार) आगामी आर्थिक वर्ष ०८३/०८४ को वार्षिक बजेट ल्याउँदै छन्। कानुनी व्यवस्थाअनुसार प्रदेश सरकारहरूले...

२०८३ असार १, सोमबार

महालेखाको प्रतिवेदन : गण्डकीमा योजना छनोट र बजेट खर्चमा बेथिति

पोखरा- गण्डकी प्रदेशमा योजना छनोट र बजेट खर्चमा चरम बेथिति रहेको औँल्याएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आठौँ...

२०८३ असार १, सोमबार

म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन : प्रधानमन्त्री बालेन

काठमाडौं- प्रधानमन्त्री बालेन शाहले आफूले सामाजिक सञ्जालमा लेखेको स्टाटसलाई लिएर अनेक टिप्पणी हुन थालेपछि प्रष्टीकरण दिएका छन् । आइतबार साँझ...

२०८३ असार १, सोमबार