+
Search

ताजा अपडेट +

पपुलर +

पालिका लाइभ

खोजमूलक, सकारात्मक तथा विकासवादी समाचार, सूचना र विचारले पाठकहरूमा आशा, विश्वास र सकारात्मक भावनाको विकास गराई नेपाली समाज, सभ्यता, संस्कृतिको विकासमा योगदान पुर्‍याउने उद्देश्यले मुनाफा वितरण नगर्ने कम्पनीको रूपमा पालिका लाइभको स्थापना गरिएको हो।

लेखकबाट

गण्डकी गाउँपालिकाको ६२ करोडको बजेट : पूर्वाधार, शिक्षा, स्वास्थ्य र कृषिमा जोड

गोरखा- गण्डकी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ६२ करोड २१ हजार रुपैयाँ बराबरको वार्षिक बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाकी...

२०८३ असार १३, शनिबार

धार्चे गाउँपालिकाको बजेट ४८ करोड, कृषि, पर्यटन, शिक्षा र पूर्वाधारमा जोड

गोरखा- धार्चे गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ४८ करोड ९२ लाख २९ हजार रुपैयाँ बराबरको वार्षिक बजेट सार्वजनिक गरेको...

२०८३ असार १३, शनिबार

चुमनुब्री गाउँपालिकाले ल्यायो ४५ करोडको बजेट, आन्तरिक आय लक्ष्यभन्दा बढी

गोरखा- चुमनुब्री गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ४५ करोड ५९ लाख १६ हजार ८ सय ४० रुपैयाँ बराबरको वार्षिक...

२०८३ असार १३, शनिबार

अजिरकोट गाउँपालिकाले ल्यायो ४७ करोडको बजेट

गोरखा- अजिरकोट गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ४७ करोड २८ हजार रुपैयाँ बराबरको वार्षिक बजेट सार्वजनिक गरेको छ। उपाध्यक्ष...

२०८३ असार १३, शनिबार

८ विश्वविद्यालयमा उपकुलपति नियुक्ति गर्न अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु

काठमाडौं- त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि अल्पसूचीमा समावेश उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण...

२०८३ असार १३, शनिबार

एसभीपी प्रक्रिया स्थगन गर्न साउदीलाई श्रममन्त्री यादवको आग्रह

काठमाडौं- युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकहरूको सिप प्रमाणीकरण (एसभीपी) प्रक्रिया तत्काल स्थगन...

२०८३ असार १३, शनिबार

स्टार्टअप व्यवसायलाई सहुलियतपूर्ण कर्जा दिन आगामी वर्ष ८१ करोड बजेट

काठमाडौं- सरकारले स्टार्टअफ व्यवसायलाई सहुलियतपूर्ण कर्जा दिन आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले ८१ करोड बजेट विनियोजन गरेको छ...

२०८३ असार १३, शनिबार

ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम

काठमाडौं- समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी सहकारीका १५८ जनाले...

२०८३ असार १३, शनिबार

‘सेटिङ’को आडमा लालबकैया दोहन, टेण्डरबिनै दैनिक सयौँ ट्र्याक्टर गिट्टी–बालुवा निकासी

रौतहट- रौतहटको पश्चिमी क्षेत्रमा बग्ने लालबकैया नदी यतिबेला अवैध उत्खननको चपेटामा परेको छ। कानुनी रूपमा टेन्डर प्रक्रिया सम्पन्न नभएको अवस्थामा समेत...

२०८३ असार १३, शनिबार

शपथपछि रवि लामिछानेले भने– रास्वपा परिपक्व भएर अघि बढ्नेछ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफ्नो पार्टी अब झनै परिपक्व भएर अघि बढ्ने बताएका छन् । चितवनमा...

२०८३ असार १२, शुक्रबार

उद्योगमन्त्री यादवले प्रधानमन्त्रीलाई बुझाइन् ३२ बुँदे कार्यसम्पादन

काठमाडौं- सरकारको एक सय दिने शासकीय सुधार कार्ययोजनाअन्तर्गत उद्योग मन्त्रालयलाई तोकिएका कार्यहरू समयअगावै सम्पन्न गरिएको दाबी गरिएको छ। उद्योगमन्त्री गौरिकुमारी यादवले...

२०८३ असार १२, शुक्रबार

रास्वपा सहमहामन्त्रीमा ढकाल, शाह र डाँगी विजयी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्री पदमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । आज...

२०८३ असार १२, शुक्रबार

रास्वपा उपसभापतिमा सोबिता गौतम, महामन्त्रीमा विपिन आचार्य निर्वाचित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापतिमा सोबिता गौतम निर्वाचित भएकी छन्। शुक्रबार सम्पन्न पदाधिकारी निर्वाचनमा उनले ७८९ मत प्राप्त गर्दै विजय...

२०८३ असार १२, शुक्रबार

शासकीय सुधारमा सरकारको जोड : प्रधानमन्त्री कार्यालयद्वारा करिब ४० निर्देशिका र कार्यविधि जारी

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले शासकीय सुधार, सेवा प्रवाहको प्रभावकारिता र सुशासन प्रवर्द्धनलाई केन्द्रमा राख्दै विभिन्न मन्त्रालय, आयोग, सचिवालय, प्रदेश...

२०८३ असार १२, शुक्रबार

स्थानीय तह मर्जरको ‘कडा’ मापदण्ड : अब सजिलो छैन, ‘दुई तिहाई’ कि ‘बहुमत’ ?

काठमाडौं- सरकारले स्थानीय तहको संख्या घटाउने, सिमाना परिवर्तन गर्ने तथा नगरपालिका वर्गीकरण पुनरावलोकन गर्ने प्रक्रियालाई कडा र व्यवस्थित बनाउने नयाँ मापदण्ड...

२०८३ असार १२, शुक्रबार

सरकारले आफ्ना नेतालाई जोगाएर अरु नेतालाई पक्राउ गर्‍यो : रामकुमारी झाँक्री

काठमाडौं- नेकपा (एमाले) की सांसद रामकुमारी झाँक्रीले गत वर्षको २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनसम्बन्धी घटनामा अनुसन्धान गर्दा मानव...

२०८३ असार १२, शुक्रबार

देशलाई फेरि एकपटक समाजवादी आन्दोलनतिर लैजान्छौं : प्रचण्ड

काठमाडाैं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयाेजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई नयाँ विचार, राजनीति र कार्यशैलीका साथ पुनर्गठित गर्दै...

२०८३ असार १२, शुक्रबार

१४ नगरपालिकाले समयमै ल्याउन सकेनन् बजेट, गाउँपालिकाको कति ?

काठमाडौं- देशभर रहेका २९३ महानगर, उपमहानगर र नगरपालिकामध्ये धरान उपमहानगरसहित १४ नगरपालिकाले समयमै बजेट ल्याउन नसकेको पाइएको छ । नेपाल...

२०८३ असार १२, शुक्रबार

खाँडादेवीका प्राविधिकहरूले दिए सामूहिक राजीनामा- दबाब, कुटपिट र धम्की आएको गुनासो

रामेछाप- खाँडादेवी गाउँपालिकामा कार्यरत २२ जना प्राविधिक कर्मचारीले कार्यस्थलमा निरन्तर दबाब, दुर्व्यवहार, कुटपिटको प्रयास तथा ज्यानको धम्की खेप्नुपरेको भन्दै सामूहिक...

२०८३ असार १२, शुक्रबार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

कैलाली- माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको चिसापानी पुग्छ, तब एकछिन आफ्नै सौन्दर्य नियाल्न रोकिएझैँ लाग्छ ।...

२०८३ असार १२, शुक्रबार

प्रदेशलाई प्रहरी अधिकार : राष्ट्रिय सुरक्षामा नयाँ बहस

नेपालको संघीय संरचना कार्यान्वयनमा आएपछि अधिकार बाँडफाँडको बहस निरन्तर चलिरहेको छ। संविधानले संघ, प्रदेश र स्थानीय तहबीच अधिकारको स्पष्ट विभाजन...

२०८३ असार १२, शुक्रबार