+
Search

ताजा अपडेट +

पपुलर +

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

पालिका लाइभ
२०८२ चैत्र ५, बिहीबार

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेता चयन गरेको छ।

राप्रपा केन्द्रीय कार्यालयले बिहीबार प्रेस विज्ञप्ति प्रकाशित गरी शाहीलाई संसदीय दलको नेता चयन गरिएको जनाएको छ।

यस्तै, खुश्वु ओली प्रमुख सचेतक चयन भएकी छन्।

राप्रपाले प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षमा एक र समानुपातिक चार गरी पाँच सिट जितेको छ।

शाही जुम्लाबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने ओली समानुपातिक सांसद हुन्।

 

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ