+
Search

ताजा अपडेट +

पपुलर +

रूकुम पश्चिममा नेकपाका गोपाल शर्मा विजयी, जनार्दन शर्मा तेस्रो

पालिका लाइभ
२०८२ फाल्गुन २४, आईतवार

काठमाडौं– रुकुम पश्चिममा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार गोपाल शर्मा विजयी भएका छन् ।

शर्माले २१ हजार ६०९ मत पाएका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तथा पूर्वमन्त्री जनार्दन शर्मा तेस्रो भएका छन् ।

नेपाली कांग्रेसका राजु केसीले १६ हजार ६६१ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका मान बहादुर शाहीले ४०७६ मत पाएका छन् ।

२०६४ सालको संविधानसभा निर्वाचनदेखि लगातार यस क्षेत्रबाट चुनाव जित्दै आएका शर्माले मूल पार्टी परिवर्तन गरी प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ