+
Search

ताजा अपडेट +

पपुलर +

फेरि फुट्यो नेसपा, माओवादी केन्द्रसंग एकता हुँदै

पालिका लाइभ
२०८२ जेष्ठ १२, सोमबार

काठमाडौं- नेकपा (माओवादी केन्द्र) र गंगानारायण श्रेष्ठले नेतृत्व गरेको नेपाल समाजवादी पार्टी (नेसपा) बीच आज एकता हुँदैछ।

नेसपाले आइतबार नै माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको थियो।

एकता घोषणा कार्यक्रम आज बिहान साढे ११ बजे ललितपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्यांक्वेटमा तय गरिएको छ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायत शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ