+
Search

ताजा अपडेट +

पपुलर +

ज्योती लाइफ इन्स्योरेन्सको गोरखा शाखा उत्कृष्ठ ५ विधामा पुरस्कृत

पालिका लाइभ
२०७८ भाद्र १५, मंगलवार

काठमाडाै- ज्योती लाइफ इन्स्योरेन्सको गोरखा शाखा विभिन्न ५ बिधामा देशभरबाट उत्कृष्ठ भएको छ । कोरोना महामारीबिच पनि गोरखा शाखाले विभिन्न ५ विधामा उत्कृष्ठ भएकाे हाे ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्री र बजार प्रबन्धक प्रमुख फरशुराम मरासिनीले शाखालाइ सम्मान गरेकाे हाे ।

शाखाले कोरोना महामारी बिचपनि सर्व श्रेष्ठ सराहनीय प्रदर्शन, एजेन्सी आवश्यकतामा उत्कृष्ठ प्रदर्शन, उत्कृष्ठ प्रदर्शन र लक्ष्य उपलब्धी, नीतिको संख्यामा उत्कृष्ठ प्रदर्शन र बिक्री उत्कृष्टता सहितको ५ बिधामा पुरस्कृत भएको हो ।

नेपालमा नै पहिलो र सर्वाधिक ३५ क्यान्सर रोग जस्ता घातक रोग लागेमा अधिकत्तम ५० लाख सम्म उपचारको लागि आर्थिक सहायता दिने नेपालको एक मात्र जीवन बिमा कम्पनि अन्तरास्ट्रिय स्तरको अवार्ड ISO 9001 द्वारा पनि समान्नित भएको कम्पनि हो ।

०७५ सालमा शाखा स्थापना गरेको ज्योती लाइफले अहिले २५० भन्दा बढि सक्रिय अभिकर्ता सहित १ हजार भन्दा बढी विमितको बिमा गर्न सफल भई सकेको छ । छोटो समयमा नै राम्रो ब्याबसायिक सफलता हासिल गरिसकेको कम्पनि ज्योति लाइफले देशभर १२१ भन्दा बढि शाखा उपशाखा रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ