काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि भइरहेको छानबिनबारे स्पष्ट खुलाउन भन्दै पत्राचार गरेको छ...