मेष : पारिवारिक वातावरणमा अलि भावनात्मक उतारचढाव ल्याउन सक्छ । मातृपक्ष, सवारी वा अचल सम्पत्तिसँग सम्बन्धित विषयमा विचारपूर्वक निर्णय लिनुहोला...