+
Search

ताजा अपडेट +

पपुलर +

पालिका लाइभ

खोजमूलक, सकारात्मक तथा विकासवादी समाचार, सूचना र विचारले पाठकहरूमा आशा, विश्वास र सकारात्मक भावनाको विकास गराई नेपाली समाज, सभ्यता, संस्कृतिको विकासमा योगदान पुर्‍याउने उद्देश्यले मुनाफा वितरण नगर्ने कम्पनीको रूपमा पालिका लाइभको स्थापना गरिएको हो।

लेखकबाट

गोरखनाथको गुफामा सुरु भयो सवालाख रोट महोत्सव

गोरखा - गोरखाको गोरखनाथ गुफामा १५ औँ सवालाख रोट महोत्सव सोमबारबाट सुरु भएको छ। गुरु गोरखनाथलाई मनपर्ने खानाको रुपमा रोट...

२०७५ बैशाख १७, सोमबार

पालुंटार औद्योगिक क्षेत्र : आउँदो साता भेला गरी प्रारम्भिक अध्ययन सुरु गरिने

गाेरखा– औद्योगिक क्षेत्र व्यबस्थापन लिमिटेडले च्याङ्लीमा स्थापना गर्न लागेको प्रदेश नं. ४ को प्रदेशस्तरको औद्योगिक क्षेत्रका लागि वातावरण सकारात्मक बनेको...

२०७५ बैशाख ६, बिहीबार

गोरखाका सांसद अधिकारी भन्छन्- ’खेलकुदको विकासमा राज्यले लगानी गर्छ’

गोरखा– गोरखाका क्षेत्र न १ का सांसद हरीराज अधिकारीले खेलकुदमा राज्यले लगानी गर्ने बताएका छन् । जिल्लाको गण्डकी गाउँपालिका वडा...

२०७५ बैशाख ३, सोमबार

अब सात दिनमै स्मार्ट लाइसेन्स पाइने

काठमाडौ‌- यातायात व्यवस्था विभागले एक महिनाभित्र स्मार्ट लाइसेन्स दिने तयारी थालेको छ। ‘देशभरको जुनसकै यातायात कार्यालयबाट ट्रायल पास गरे पनि...

२०७४ चैत्र २९, बिहीबार

समाज सेवा मेरो नशा बनी सकेको छ : राकेश श्रेष्ठ [अन्तर्वार्ता]

रोजगारीको सिललिमा हरेक युवाहरू जस्तै आफ्नो सुन्दर भविष्य खोज्दै सन् २००४ मा कतार प्रवेश गरेका गोरखा खोप्लाङका ३३ वर्षे राकेश...

२०७४ चैत्र २८, बुधबार

नेपालकै सबैभन्दा ठुलो गुफा गोरखाको ‘सीता गुफा’ भएको स्थानीयको दाबी

गोरखा- नेपालकै ठुला गुफामध्ये एक मानिने सीता गुफा यतिखेर प्रचार–प्रसारको अभावमा ओझेलमा परेको छ। धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय महत्त्व...

२०७४ चैत्र २६, सोमबार

प्रचण्डज्यू, अब त स्वीर्कानोस् ‘जनयुद्ध गलत थियो’

कुनैपनि आन्दोलनको सफलता वा असफलता आन्दोलन सुरु गर्नुपूर्व पर्दाअगाडी देखाइएका सपना आन्दोलनकै बलबाट सत्तामा पुगेपछि केकति पुरा गर्छन् वा पुरा...

२०७४ चैत्र २०, मंगलवार

औद्योगिक क्षेत्र निर्माणबारे प्रदेश सरकार नै ‘अनभिज्ञ’

गोरखा- पालुङ्टार नगरपालिकाको च्याङ्लीमा बन्ने भनिएकाे औद्योगिक क्षेत्र निर्माणबारे धेरै चर्चा परिचर्चा रसुदन अधिकारी  बहस तथा जग्गा उपलब्ध गराउन नसक्ने...

२०७४ चैत्र १९, सोमबार

पाँचवर्षमा सबैले गौरब गर्न लायक काम गर्छुु : लेखबहादुर थापा

गोरखा- गण्डकी प्रदेशका सांसद लेख बहादुर थापाले आफूले चुनाव जितेको क्षेत्रलाई सबै गर्भ गर्न लायक बनाउने बताएका छन् । गोरखा क्षेत्र...

२०७४ चैत्र १८, आईतवार

अपांगता भएका परिवारलाई घर बनाउन नेपाली सेनाको श्रमदान

काठमाडाैँ– २०७२ सालको विनाशकारी भुकम्पले घर भत्किएपछि अस्थायी टहरामा बस्दै आएका गोरखाको शहिदलखन गाउँपालिका–७ का धनबहादुर दम्पतिले अब अपाङमैत्री घरमा...

२०७४ चैत्र ६, मंगलवार

गाेरखाली गायिका परियारको ‘तिमीले छोडेपछि कति रुन्छु होला’ बजारमा

काठमाडौँ– गायिका शोभा परियारको 'तिमीले छोडेपछि कति रुन्छु होला' गीतको म्युजिक भिडियो बजारमा आएको छ | गायिका परियारको यो पहिलो...

२०७४ चैत्र ४, आईतवार

अपांग परिवारलाई घर बनाउने वडाध्यक्षको अभियान, उठ्यो १० लाख

गोरखा– भूकम्पले भत्किएको घरमा बसिरहेका अपांग परिवारलाई घर बनाइदिने अभियानमा रहेका जिल्लाको शहीद लखन गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष...

२०७४ फाल्गुन १९, शनिबार

काठ ढुवानी थालियो, १५ सय क्युफिट ल्याएपछि बाडिने

गोरखा- लामो समय चितवनमा थन्किएको काठको ढुवानी सुरु भएको छ । भुकम्प पिडितलाई वितरण गरिने अनुदानको काठको जिल्ला भित्रने क्रम...

२०७४ फाल्गुन १९, शनिबार

कार्यालय समायोजनको कुराले बढायो अन्यौलता

गोरखा- जिल्ला सदरमुकाममा रहेका विभिन्न सरकारी कार्यालय स्थानीय तहमा समायोजन हुने भएपछि हाल सञ्चालनमा रहेका कामहरू के हुने भन्ने अन्योल...

२०७४ फाल्गुन १९, शनिबार

राजनीतिक लडाँइका कारण भिमसेन गाउँपालिका अस्तव्यस्त

गोरखा- लामो समय देखि भिमसेन गाउँपालिकामा जारी केन्द्र विवादका कारण आम सर्वसाधरण मार्कामा परेका छन् । गाउँपालिकाको कार्यालयमा १८ दिन...

२०७४ फाल्गुन १८, शुक्रबार

नारायणकाजीले गोरखा आएर भने- एकिकृत पार्टीमा सबैको मूल्याङ्कन हुन्छु

गोरखा- नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमाले र माओवादी केन्द्र एकीकरण भएर बन्न लागेको पार्टीमा सबै पार्टी नेता, कार्यकर्ताहरुको...

२०७४ फाल्गुन १८, शुक्रबार

सूचनाको हकको पूर्ण कार्यान्वयन नभएसम्म लोकतन्त्र बलियो हुन्न : आयुक्त पोखरेल

गोरखा - राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेलले सूचनाको हकको पूर्ण कार्यान्वयन नभएसम्म लोकतन्त्र बलियो हुन नसक्ने बताएका छन् ।...

२०७४ फाल्गुन १५, मंगलवार

गोरखामा श्रमजीवि ऐन कार्यान्वयनको अबस्था सन्तोषजनक : अध्यक्ष पराजुली

गोरखा- न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गगाधर पराजुलीले गोरखाका सन्चारमाध्यमहरुमा श्रमजीवि पत्रकारहरुको कार्यान्यवनको अबस्था सन्तोषजनक रहेको बताएका छन् । गोरखा...

२०७४ फाल्गुन १५, मंगलवार

पाँचौ गोरखकाली रनिङकप फुटबलको उपाधी त्रिवेणी युथ क्लब मुग्लिनलाई

गोरखा– जिल्लाकै सर्वाधिक पुरस्कार रासी भएको पाँचौ गोरखकाली रनिङकप फुटबलको उपाधी त्रिवेणी युथ क्लब मुग्लिनले चुमेको छ । सोमबार सम्पन्न...

२०७४ फाल्गुन १४, सोमबार

तरुण दल गोरखाले प्रजिअलाई बुझायो ज्ञापन पत्र, अगिल्लो सरकारले गरेको निर्णय खारेज गर्नु अधिनायकवादी कदम

गाेरखा- नेपाली कांग्रेस निकटकाे भातृ सङगठन नेपाल तरुण दलले  अघिल्लो सरकारले गरेको निर्णय  नयाँ गठन भएको सरकारले खारेज गर्ने निर्णय अधिनायकवादी...

२०७४ फाल्गुन १२, शनिबार

रेडक्रस साेसाईटी श्रीनाथकाेट उपशाखाकाे चाैथाे साधारण सभा सम्पन्न

गाेरखा- नेपाल रेडक्रस साेसाईटी श्रीनाथकाेट उपशाखा सिरानचाेक गाेरखाकाे चाैथाे साधारण सभा सम्पन्न भएकाे छ । सिरानचाेक गाउँपालिकाका अध्यक्ष राजु गुरुङ्गकाे...

२०७४ फाल्गुन १२, शनिबार