+
Search

ताजा अपडेट +

पपुलर +

पालिका लाइभ

खोजमूलक, सकारात्मक तथा विकासवादी समाचार, सूचना र विचारले पाठकहरूमा आशा, विश्वास र सकारात्मक भावनाको विकास गराई नेपाली समाज, सभ्यता, संस्कृतिको विकासमा योगदान पुर्‍याउने उद्देश्यले मुनाफा वितरण नगर्ने कम्पनीको रूपमा पालिका लाइभको स्थापना गरिएको हो।

लेखकबाट

काठमाडौं महानगरमा सम्पत्ति मूल्यांकनका आधारमा लाग्ने कर यथावत्

काठमाडौं- काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ मा सम्पत्तिको मूल्यांकनका आधारमा लाग्ने सम्पत्ति करको दर यथावत् राखेको छ। महानगरको १९औँ...

२०८३ श्रावण ४, सोमबार

६६ पालिकाका सुकुमवासी र अव्यवस्थित बसोबासीसँग सरकारले अन्तिमपटक माग्यो निवेदन

काठमाडौं- सरकारले भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीसँग अन्तिमपटक निवेदन मागेको छ । भूमि समस्या समाधान समितिले भूमिहीन दलित तथा...

२०८३ श्रावण ४, सोमबार

प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवाला व्यक्तित्वहरूसँग छलफल गर्दैछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

२०८३ श्रावण ४, सोमबार

अर्थमन्त्री वाग्लेले सुरु गरे बजेट कार्यान्वयनका लागि छलफल

काठमाडाैं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । अर्थ मन्त्रालयको सुवर्ण...

२०८३ श्रावण ४, सोमबार

१५ वर्षदेखि सिंहदरबारमा रोकिएको तुलसी घिमिरेको मानार्थ नागरिकता

काठमाडौं- वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरेलाई मानार्थ नेपाली नागरिकता प्रदान गर्ने विषयमा सरकारले डेढ दशकदेखि निर्णय टुङ्ग्याउन सकेको छैन। चलचित्र...

२०८३ श्रावण ३, आईतवार

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

काठमाडौं- महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनमा रहेका बालबालिकाको दयनीय अवस्थाबारे प्राप्त उजुरी र...

२०८३ श्रावण २, शनिबार

पाँच मन्त्रीको जिम्मेवारी खोसिँदै, मन्त्रिपरिषद् पुनर्गठन हुँदै

काठमाडौं- सिंहदरबारमा मन्त्रिपरिषद् पुनर्गठनको चर्चा तीव्र बनेको छ। सत्तारुढ दलले कुनै औपचारिक निर्णय सार्वजनिक नगरे पनि सत्ता निकट राजनीतिक तथा प्रशासनिक...

२०८३ श्रावण २, शनिबार

एक सचिव र पाँच सहसचिवसहित ८७ कर्मचारीको दरबन्दी कटौती

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संगठन संरचनामा व्यापक हेरफेर गरिएको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले...

२०८३ श्रावण २, शनिबार

हराएको वा बिग्रेको सिमकार्डका लागि अनलाइन फारम भर्न सकिने

काठमाडौं- नेपाल टेलिकमको सिमकार्ड (फिजिकल वा ई–सिम) हराएमा वा बिग्रेमा अब अनलाइनमार्फत आवश्यक विवरण भरेर सहज तरिकाले नयाँ सिम लिन...

२०८३ श्रावण २, शनिबार

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा २० करोडभन्दा बढी हिनामिनाको निष्कर्ष

काठमाडौं- नेपाल टेलिभिजन (सार्वजनिक सेवा प्रसारण) को स्याटेलाइट ब्याण्डविथ खरिदसम्बन्धी छानबिन गर्न गठित अध्ययन समितिले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ।...

२०८३ श्रावण २, शनिबार

ससर्त अनुदान प्रगति खोज्दै केन्द्र, कृषि र पशु विवरण बुझाउन स्थानीय तहलाई ताकेता

काठमाडौं- सरकारले आर्थिक वर्ष २०८२/८३ मा कृषिजन्य उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि प्रदेश र स्थानीय तहमा पठाएको सशर्त वित्तीय अनुदानको...

२०८३ श्रावण २, शनिबार

मुसिकोट नगरपालिकाबाट नापी तथा भूमि प्रशासन सेवा सञ्चालन

गुल्मी- मुसिकोट नगरपालिकाको प्रशासनिक भवनबाट नापी तथा भूमि प्रशासन सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ। शुक्रबार नगरप्रमुख जीवन खरेलले नक्सा...

२०८३ श्रावण २, शनिबार

सुकुम्बासी समस्याको समाधान लालपुर्जा होइन, आवासको अधिकार सुनिश्चितता हो : सुनिता डंगोल

काठमाडौं- काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सुकुम्वासी तथा अव्यवस्थित बसोबासको समस्या समाधानका लागि जग्गाको लालपुर्जा वितरणभन्दा सुरक्षित आवासको अधिकार...

२०८३ श्रावण २, शनिबार

विकास आयोजनामा रुख काट्न अब मन्त्रिपरिषद्को निर्णय कुर्नु नपर्ने

काठमाडौं- मन्त्रिपरिषद्ले वन क्षेत्रका रुख हटाउनका लागि स्वीकृति दिने अधिकार सम्बन्धित मन्त्रालयलाई दिएको छ। ‘संरक्षित क्षेत्रभित्रका राष्ट्रिय वन क्षेत्रमा थप...

२०८३ श्रावण १, शुक्रबार

विशिष्ट श्रेणीका २० सहित यस वर्ष २ हजार निजामती कर्मचारी अनिवार्य अवकाशमा

काठमाडौं- नयाँ आर्थिक वर्ष २०८३/८४ मा विशिष्ट श्रेणीका २० जनासहित झन्डै २ हजार निजामती कर्मचारीले अनिवार्य अवकाश पाउने भएका छन्।...

२०८३ श्रावण १, शुक्रबार

‘हवन’ फिल्म : प्रतीक्षाको घडी सकियो अब छिट्टै बजारमा

काठमाडौं- डी.एस. इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको नेपाली कथानक चलचित्र ‘हवन’ को छायांकन सम्पन्न भएको छ। निर्माण पक्षले चलचित्रको सम्पादन...

२०८३ श्रावण १, शुक्रबार

कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य

काठमाडौं- सरकारले सबै सार्वजनिक निकायमा कार्यरत निजामती कर्मचारीलाई कार्यालय समयमा नेपाल सरकारले तोकेको पोसाक र सम्बन्धित कार्यालयबाट जारी गरिएको परिचयपत्र...

२०८३ श्रावण १, शुक्रबार

आजदेखि नयाँ आर्थिक वर्ष सुरु, कुन क्षेत्रमा कति लाग्दैछ कर ?

काठमाडौं- आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले ल्याएको बजेट वक्तव्य र आर्थिक ऐन मार्फत घोषणा...

२०८३ श्रावण १, शुक्रबार

कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा माथि

काठमाडौं- सरकारले कर्मचारीहरूको तलबमानमा उल्लेख्य वृद्धि गर्दै न्यूनतम पारिश्रमिक करिब ४० हजार रुपैयाँ र उच्च तहका कर्मचारीको तलब १ लाख...

२०८३ श्रावण १, शुक्रबार

स्वीकृत दरबन्दीमा कार्यरत करारका कर्मचारी व्यवस्थापनबारे सरकारले गर्‍यो ७ बुँदे निर्णय

काठमाडौं- सरकारले करारमा कार्यरत कर्मचारीहरूको व्यवस्थापनका लागि नयाँ मापदण्ड ल्याएको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन...

२०८३ श्रावण १, शुक्रबार

‘सेयर बजारमा प्रायोजित हल्ला फैलाइयो, वितण्डा मच्चाउनेलाई अनुसन्धान गर्छौं’

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले सेयर बजारका विषयमा भ्रामक र प्रायोजित हल्ला फैलाइएको भन्दै लगानीकर्ताहरूलाई सचेत रहन आग्रह गरेको...

२०८३ श्रावण १, शुक्रबार