+
Search

ताजा अपडेट +

पपुलर +

ओलीले ३३ सय मत ल्याउँदा बालेनले कटाए १५ हजार

फाइल तस्बिर
पालिका लाइभ
२०८२ फाल्गुन २२, शुक्रबार

काठमाडौं- झापा क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले झण्डै ५ गुना मतले अगाडि छन्।

पछिल्लो मत परिणाम अनुसार शाहले १५ हजार १६९ मत प्राप्त गरेका छन्।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ३ हजार ३४४ मत प्राप्त गरेका छन्।

यहाँ श्रम संस्कृति पार्टीले १ हजार ६०७ मत प्राप्त गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ