+
Search

ताजा अपडेट +

पपुलर +

७२ जना सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

पालिका लाइभ
२०८२ श्रावण २८, बुधबार

काठमाडौं– सरकारले विभिन्न निकायमा कार्यरत ७२ जना सहसचिवको सरुवा गरेको छ ।

सरुवा गरिएका सहसचिवहरूलाई मन्त्रालय तथा विभागहरूमा आवश्यकताअनुसार तोकिएको पदमा पठाइएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले २३ जना सहसचिवहरुलाई कामकाजमा पठाएको छ भने बाँकी सहसचिवहरुलाई सरुवा तथा काजमा खटाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ