+
Search

ताजा अपडेट +

पपुलर +

के छ मानव अधिकार आयोगको जेनजी आन्दोलन छानबिन प्रतिवेदनमा? (पूर्णपाठ)

फाइल तस्बिर
पालिका लाइभ
२०८३ जेष्ठ १३, बुधबार

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ गते भएको जेनजी आन्दोलन र भोलिपल्ट भएको घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गरेको छ।

आयोगले बुधबार सरकारलाई गरेको सिफारिस सार्वजनिक गरेको हो। प्रतिवेदनमा भदौ २३ र २४ गतेको घटनामा संलग्न व्यक्तिलाई कारबाहीका लागि सिफारिस गरिएको छ।

आयोगले जेनजी आन्दोलनको छानबिन गर्न सदस्य लिली थापाको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। समितिले एक महिनाअघि नै आयोगलाई प्रतिवेदन बुझाएको थियो।

त्यही प्रतिवेदनका आधारमा आयोगले जेनजी आन्दोलनमा दोषी देखिएका व्यक्तिलाई कारबाही गर्न सरकारलाई सफारिस गरेको हो।

पूर्णपाठ

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ