काठमाडौं- शनिबारदेखि मतगणना सुरु भएको गोरखा १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङले अग्रता लिएका छन्।
मतपेटिका संकलन गर्न समय लाग्दा गोरखामा मतगणना ढिलो गरी सुरु भएको हो।
सुरुवाती मतपरिणाम अनुसार सुधनले १६० मत पाउँदा नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले १२० मत पाएका छन्।
नेकपाका हरिराज अधिकारीको ४२ र एमालेका रामचन्द्र लामिछानेको १३ मत छ।
समय ४:४०
चुमनुब्री-३
सुदन गुरुङ (घन्टी) : ४३५
हरि अधिकारी (तारा) : २७७
प्रेम खत्री (रुख) : २१२
आरसी लामिछाने (सुर्य) : ४३
६ बजे
सुधन गुरुङ (घण्टी)- ७१७+ ८२= ७९९
प्रेम खत्री (रुख) -३६५+५६= ४२१
हरिराज अधिकारी (तारा) – ३३५+३९= ३७४
राम चन्द्र लामिछाने (सुर्य ) -५९+५= ६४
प्रतिक्रिया