+
Search

ताजा अपडेट +

पपुलर +

बालेनलाई भेट्न कुपन्डोल पुगे बाबुराम भट्टराई

पालिका लाइभ
२०८२ पुष १०, बिहीबार

काठमाडौं– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई भेट्न पुगेका छन् ।

ललितपुरको ज्वागलस्थित सहयोगी कुमार बेनको घरमा भट्टराई बालेनलाई भेट्न पुगेका हुन् ।

भट्टराईको सचिवालयका अनुसार, बालेनले भेट्न खोजेपछि भट्टराई गएका हुन् । बालेनले बिहानैदेखि एकपछि अर्को राजनीतिक भेटघाट गरिरहेका छन् ।

यसअघि उनले रास्वपा सभापति रवि लामिछाने, निवर्तमान सांसद, जेनजी अगुवा लगायतसँग छलफल गरिसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ