+
Search

ताजा अपडेट +

पपुलर +

ओलीले गरे प्रचण्डलाई फोन, भने- संसद चलाउन सहयोग गर्नुस्

पालिका लाइभ
२०८२ जेष्ठ १४, बुधबार

काठमाडौं– प्रधानमन्त्री केपी ओली र प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेका छन् ।

प्रधानमन्त्री ओलीले फोन गरेर प्रचण्डलाई संसद सञ्चालनमा सहयोग गर्न आग्रह गरेका हुन् ।

उनले गृहमन्त्री भिजिट भिसा प्रकरणमा दोषी नरहेको भन्दै संसद अवरुद्ध गर्न भनेका हुन् ।

जवाफमा प्रचण्डले गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म सदन चल्न नदिने जवाफ दिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ