+
Search

ताजा अपडेट +

पपुलर +

के राष्ट्रिय स्वतन्त्र पार्टी फुट्छ? तोसिमा कार्की भन्छिन्– हामी त्यसो हुन दिँदैनौँ

पालिका लाइभ
२०८० मंसिर १९, मंगलवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवम् केन्द्रीय सदस्य डा तोसिमा कार्कीले पार्टी फुट्ने भन्ने कुरा कल्पना पनि नगर्न आग्रह गरेकी छन्।

सामाजिक सञ्जालमा एक सन्देश लेख्दै कार्कीले आफूहरुले पार्टी फुट्न नदिने पनि बताएकी छन्।

‘के रे के रे ? फुट्ने रे ? कल्पना पनि नगर्नुस्, हुँदैन। हामी त्यसो हुनै दिँदैनम्,’ कार्कीले लेखेकी छन्, ‘साना लक्ष्यले जुट्या पार्टी हैन, देश बनाउने पार्टी हो, देश बनाउने !’

आगामी आम चुनाव (२०८४ साल) मा पार्टीले बहुमत हासिल गर्ने दाबी गर्दै कार्कीले लेखेकी छन्, ‘घण्टी त बज्छ बज्छ। चौरासीमै बज्छ।’

कार्कीले सामाजिक सञ्जालमा लेखेको सन्देश:

https://www.facebook.com/Ootsheekafyu/posts/10227054897451214

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ