+
Search

ताजा अपडेट +

पपुलर +

बाबुराम र नारायणकाजीसहित गोरखा पुगेर प्रचण्डले गरे सडक शिलान्यास

पालिका लाइभ
२०७९ चैत्र ७, मंगलवार

गाेरखा- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार गोरखा पुगेर सडक शिलान्यास गरेका छन्।

prachanda gorkhब

उनले पालुङटार नगरपालिकास्थ्ति पन्थहिटी–कटहरे–हर्मी–साहिलटार सडकस्तरोन्नति योजनाको शिलान्यास पूजापाठसहित गरेका हुन्।

प्रधानमन्त्री प्रचण्डसँगै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ गोरखा पुगेका हुन्।

prachanda gorkha 1

प्रचण्डसँगै गोरखाबाट निर्वाचित कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डे पनि साथमा थिए। भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा निर्माण हुने योजनाको लागत ८० करोड रुपैयाँ छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ