+
Search

ताजा अपडेट +

पपुलर +

अनु आचार्य

लेखकबाट

एउटै पार्टी बनाउन सहमत भए रवि, बालेन र कुलमान

रास्वपाका सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र ऊर्जामन्त्री कुलमान घिसिङ एउटै पार्टी बनाउन सहमत भएका छन्।...

२०८२ पुष ११, शुक्रबार

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष मित्र परियार नेकपामा प्रवेश

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष डा. मित्र परियार नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । शुक्रबार बिहान...

२०८२ पुष ११, शुक्रबार

मन्त्री खरेलले भने- ओलीको स्थान हदबारे केही अप्ठ्यारा भए सरकारले वातावरण बनाउँछ

काठमाडौं- सञ्चार मन्त्री जगदीश खरेलले चुनावमा जाने कुरामा एमालेको कुनै असहमति नभएको बताएका छन् । गुण्डु पुगेका उनले एमाले अध्यक्ष...

२०८२ पुष ११, शुक्रबार

प्रधानमन्त्री कार्कीले बोलाइन् तीन दलका शीर्ष नेताको बैठक

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरूको संयुक्त बैठक आह्वान गरेकी छन् । आज प्रधानमन्त्री कार्कीले नेपाली काँग्रेस,...

२०८२ पुष ११, शुक्रबार

सेनाका पूर्वरथी शर्मा परराष्ट्रमन्त्री बन्दै

काठमाडौं- नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई परराष्ट्र मन्त्री बनाइने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई...

२०८२ पुष ११, शुक्रबार

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गा कित्ताकाट गर्न पाइने

काठमाडौं– सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको क्षेत्रको कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ। भूउपयोग नियमावली, २०७९ को...

२०८२ पुष ११, शुक्रबार

प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं- आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ, मर्यादित र विश्वसनीय बनाउन कुनकुन निकायलाई आचारसंहिता लाग्ला...

२०८२ पुष ११, शुक्रबार

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने बताएका छन् । बिहीबार कांग्रेस पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँग...

२०८२ पुष १०, बिहीबार

बालेनसँग वार्ता गरेर निस्किएका रविलाई प्रश्न- घण्टी बजाउने कि लौरो टेक्ने ?

काठमाडौं- रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेर निस्किएका छन् । ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार...

२०८२ पुष १०, बिहीबार

रवि-बालेनको छलफल चलिरहँदा बाहिर गेटमा सुदन गुरुङले लगाइदिए ताला

फागुन २१ गते हुने निर्वाचनमा सहकार्यको प्रयास स्वरुप रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच छलफल भइरहेको...

२०८२ पुष १०, बिहीबार

बालेनलक्षित ओलीको टिप्पणी- देशका चर्चित भनिएका मानिसहरू नसामा भेटिन्छन्

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशका चर्चित भनिएका मानिसहरू नसामा भेटिने गरेको बताएका छन् । एघारौँ महाधिवेशनका स्वयंसेवकहरूलाई...

२०८२ पुष १०, बिहीबार

निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक, के-के छन् नयाँ व्यवस्था ?

काठमाडौं- निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त बनाउने उद्देश्यले ‘निर्वाचन आचारसंहिता-२०८२’ को...

२०८२ पुष १०, बिहीबार

करदाता सेवा स्थानीय तहमा हस्तान्तरण, केराबारीबाट सुरु भयो सेवा

काठमाडौं- केराबारी गाउँपालिकामा अर्थमन्त्री रामेश्वर खनालले करदाता सेवा कार्यालयको काम स्थानीय तहमा हस्तान्तरण गरेका छन्। यस कार्यक्रम अन्तर्गत पहिलो व्यवसायिक...

२०८२ पुष ९, बुधबार

प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने

काठमाडौं- सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै दायर भएको पुरक रिटलाई पनि एकैसाथ राखेर सुनुवाइ गर्ने भएको छ । प्रधान...

२०८२ पुष ९, बुधबार

विप्लवको चेतावनी- १० दिनभित्र सर्वपक्षीय सरकार गठन नभए सडक संघर्षमा जान्छौँ

काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले सरकार भंग गर्न माग गर्दै राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाएको छ । बुधवार सुशीला...

२०८२ पुष ९, बुधबार

शेखर कोइरालालाई रवीन्द्र मिश्रको पत्र- यस्तो पाराले राजनेता भइन्छ ?

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालालाई खुला पत्र लेख्दै गर्न सक्ने ठाउँमा हुँदा...

२०८२ पुष ९, बुधबार

मन्त्री घिसिङले भने- सय दिनमा १ सय १ काम सम्पन्न गरियो

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास तथा जलस्रोत, उर्जा र सिंचाइ मन्त्री कुलमान घिसिङले आफ्नो सयदिने कार्यकालमा १ सय...

२०८२ पुष ९, बुधबार

राहदानी लगायतका कागजात वडा तहबाटै उपलब्ध गराउने तयारी

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले राहदानी, श्रम स्वीकृति लगायतका सबै कागजात वडा तहबाटै पाउने व्यवस्था गर्न...

२०८२ पुष ९, बुधबार

प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै निकोलस भुसाल अनशनमा

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा माग्दै डा. निकोलस भुसालले आमरण अनशन थालेका छन् । गएराति १०...

२०८२ पुष ९, बुधबार

चुनावी गतिविधि तीव्र, दलहरूले तयार पार्न थाले समानुपातिकतर्फको बन्द सूची

काठमाडौं- प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले आन्तरिक तयारीलाई तीव्र पारेका छन् । निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा...

२०८२ पुष ९, बुधबार

निर्वाचन आयोगद्वारा ६ वटा राजनीतिक दलको दर्ता खारेज

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले लगातार लेखा परीक्षण प्रतिवेदन नबुझाएको र त्यसबापत जरिवाना...

२०८२ पुष ९, बुधबार