+
Search

ताजा अपडेट +

पपुलर +

अनु आचार्य

लेखकबाट

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण रिट खारेज, अर्को म्याद नथप्न परमादेश

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको हकमा दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज...

२०८२ चैत्र २३, सोमबार

फेवातालको चार किल्लाभित्रको जग्गाको अवस्था अध्ययन गर्न समिति गठन

काठमाडौं– सरकारले फेवातालको चार किल्लाभित्रको जग्गाको हालको स्थिति एकिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । भूमि व्यवस्था,...

२०८२ चैत्र २३, सोमबार

सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना गरिएको छ । मन्त्रालयले प्रवाह गर्ने सबै प्रकारका सेवा...

२०८२ चैत्र २३, सोमबार

प्रतिनिधिसभाको नयाँ नियमावली बनाउन १५ सदस्यीय मस्यौदा समिति गठन

काठमाडौं- प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति गठन गरिएको छ। सभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद...

२०८२ चैत्र २३, सोमबार

फेवाताल जग्गा प्रकरणबारे गृहमन्त्रीले भने- आफैं ठगिए, कानुनी उपचारमा जान्छु

काठमाडौं- भ्रष्टाचारी, ठग र अपराधीविरुद्ध निर्मम कारबाही चलाइरहेका गृहमन्त्री सुधन गुरुङ पोखराको फेवाताल जग्गा प्रकरणमा आफै ठगिएको पाइएको छ ।...

२०८२ चैत्र २३, सोमबार

महान्यायाधिवक्तामा डा. नारायण कँडेल नियुक्त

काठमाडौं- सरकारले डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सरकारको कानुनी सल्लाहकार बनाउन सिफारिस...

२०८२ चैत्र २२, आईतवार

सेयर कारोबार अब सातामा चार दिन मात्रै

काठमाडौं- अब सेयर बजार सातामा ४ दिन मात्रै खुल्ने भएको छ । सरकारले आइतबार पनि सरकारी कार्यालयलाई विदा दिने निर्णय...

२०८२ चैत्र २२, आईतवार

गृहमन्त्रीले पोखराका मेयरलाई भने- मेरो जग्गा जाने भए जाओस्, अतिक्रमण हटाउनुस्

पोखरा- पोखरा महानगरपालिकाले सर्वोच्च अदालतको आदेश अनुसार फेवातालबाट ६५ मिटरभित्र रहेका संरचना भत्काउन सुरू गरेको छ, जसमा गृहमन्त्री सुधन गुरूङको...

२०८२ चैत्र २२, आईतवार

अब शनिबार र आइतबार बिदा, कार्यालय समय ९ देखि ५ बजेसम्म

काठमाडौं- नेपाल सरकारले सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा साताको दुई दिन बिदा दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले...

२०८२ चैत्र २२, आईतवार

निर्विरोध सभामुख बने डिपी अर्याल

काठमाडौं- प्रतिनिधि सभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद डोलप्रसाद अर्याल सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा गरिएको छ । आइतबार...

२०८२ चैत्र २२, आईतवार

सबै मन्त्रीहरूको मापसे र लापसे दैनिक जाँच गर्न हर्क साम्पाङको माग

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री, मन्त्री र सांसदको दैनिक रूपमा मादक पदार्थ (मापसे) र...

२०८२ चैत्र १५, आईतवार

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई आज अदालतमा लगिने

काठमाडौं- शनिबार पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई आज अदालतमा उपस्थित गराइँदैछ । शनिबार सार्वजनिक...

२०८२ चैत्र १५, आईतवार

कर्मचारीलाई ‘म हारेँ’ भन्दै बिदा भए मन्त्री इङ्नाम, ‘भोज खानुस्’ भन्दै दिए सुझाव

काठमाडौं- नयाँ सरकार गठनको तयारी चलिरहेका बेला सहरी विकास मन्त्रालयका मन्त्री कुमार इङ्नामले पदबाट बिदा लिएका छन्। तर उनको बिदाइ...

२०८२ चैत्र ६, शुक्रबार

नेपाल बैंकले ल्यायो ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्ने योजना

काठमाडौं- नेपाल बैंक लिमिटेडले आफ्ना कर्जा ग्राहकहरूलाई लक्षित गर्दै ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आकर्षक योजना सार्वजनिक गरेको...

२०८२ चैत्र ३, मंगलवार

‘गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट’ बन्दीपुरमा हुने

तनहुँ- बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ आयोजना गरिने भएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र बन्दीपुर...

२०८२ चैत्र ३, मंगलवार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, प्रतिलिटर कति पुग्यो ?

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य बढाएको छ । निगमका अनुसार आजदेखि लागू हुने गरी पेट्रोलमा प्रति...

२०८२ फाल्गुन ४, सोमबार

सर्लाहीमा पूर्वाधार विकास कार्यालयका इन्जिनियरको गोली हानी हत्या

रौतहट- सर्लाहीको सदरमुकाम मलंगवामा आइतबार साँझ एक इन्जिनियरको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको छ । मलंगवास्थित पूर्वाधार विकास...

२०८२ फाल्गुन ४, सोमबार

आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

काठमाडौं- फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । आजदेखि फागुन...

२०८२ फाल्गुन ४, सोमबार

निर्वाचन आयोगद्वारा ५१ प्रकारका सामग्रीको ढुवानी सुरु, कर्णालीका लागि मतपत्र पठाइयो

काठमाडौं- निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक ५१ प्रकारका निर्वाचन सामग्रीहरूको ढुवानी प्रक्रिया तीव्रताका साथ अगाडि बढाएको...

२०८२ फाल्गुन २, शनिबार

लक्ष्यअनुसार राजस्व संकलन नभएपछि प्रदेश र स्थानीय तहमा जाने अनुदान कटौती

काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा सरकारले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न नसकेपछि प्रदेश र स्थानीय तहमा जाने...

२०८२ फाल्गुन २, शनिबार

स्वास्थ्य बीमाको भुक्तानीमा समस्या देखिए ललितपुर महानगरले व्यहोर्ने मेयर महर्जनको घोषणा

ललितपुर- ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पाटन अस्पतालसँगको सहकार्यमा सञ्चालित स्वास्थ्य कार्यक्रमका लागि नेपाल सरकारले बीमाको भुक्तानी नगरे महानगरपालिका आफैँले...

२०८२ माघ २३, शुक्रबार