+
Search

ताजा अपडेट +

पपुलर +

कुरिनघाटमा सवारी साधानले ठक्कर दिदा घटना स्थलमै मृत्यु

पालिका लाइभ
२०७९ आश्विन १, शनिबार

मुग्लिङ- कुरिनघाट नजिकै बसबाट झर्ने क्रममा १ जना यात्रीलाइै अर्को सवारीले ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको छ ।

मृतकको सनाखत हुन नसेको र ठक्कर दिने सवारी साधनको खोजी भइरहेको ट्राफिक प्रहरी कार्यालय मुग्लिङका प्रमुख प्रहरी सहायक निरिक्षक शैलेन्द्र प्रसाद यादवले जानकारी दिए ।

ठक्कर दिने सवारी साधनको खोजी गर्न मुग्लिङ, कुरिन, रामनगर लगाएतका ठाउहरुमा सवारी साधन रोकेर चेक जाँच सुरु गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ